Tuesday, December 16, 2025
Date
मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

श्रीलंका टापु च्यालेन्ज कपको उपाधि राजाबास क्लबलाई

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in खेलकुद
0
श्रीलंका टापु च्यालेन्ज कपको उपाधि राजाबास क्लबलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

८ असोज – बेलका। प्रथम श्रीलंका टापु च्यालेन्ज कपको उपाधि राजाबास युथ क्लब बराहक्षेत्र सुन्सरीले हात पारेको छ। श्रीलंका टापु खेल मैदानमा आज भएको फाइनल खेलमा बसाहा फुटबल क्लब चौदण्डिगढी उदयपुरलाई ० – १ गोल अन्तरले हराउदै राजाबास फुटबल क्लब बराहक्षेत्र सुनसरीले उपाधि हात पारेको हो।

दोस्रो हाल्फको १४औं मिनेटमा म्यान अफ द म्याच आयुष तामाङले गरेको गोलले विपक्षी बसाहा फुटबल क्लब उदयपुरलाई उपविजेतामा सीमित गरेको हो। खेलमा गोल गर्न राम्रो मौका गुमाएको बसाहा उपविजेता बन्यो। प्रतियोगिताको विजेता र उपविजेता टिमलाई क्रमश नगद रु. ३० हजार र रु. १५ हजार सहित प्रमाणपत्र, ट्रफी र मेडलले अतिथिहरु द्वारा सम्मान गरिएको थियो।

You might also like

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

चिलैया फुटबल क्लबको आयोजनामा आज भएको फाइनल खेलमा प्रमुख अतिथि कपिल आचार्य, बिशेष अतिथि राकेश किराती, सुरेन्द्र बस्नेत, भरत घिमिरे, नवराज बिष्ट, संगम बिष्ट, जय सुब्बा, सुमन सागर खतिवडा लगायत सुरक्षा निकाय खेलाडी तथा खेल प्रेमीहरुको उपस्थिति रहेको थियो।

Previous Post

बेलकामा The ARA Unisex Salon & Skin Care को उद्घाटन।

Next Post

कोशी ब्यारेजमा बस खस्यो, सबैको उद्दार।

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो
खेलकुद

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

by Radio Belaka
दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट
खेलकुद

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

by Radio Belaka
प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई
खेलकुद

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

by Radio Belaka
श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन
खेलकुद

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

by Radio Belaka
बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने
खेलकुद

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

by Radio Belaka
Next Post
कोशी ब्यारेजमा बस खस्यो, सबैको उद्दार।

कोशी ब्यारेजमा बस खस्यो, सबैको उद्दार।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

एसईईको परीक्षाफल प्रकाशित

एसईईको परीक्षाफल प्रकाशित

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly