Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

उदयपुरको गाईघाटमा कोशी प्रदेश नाम खारेजीको माग सहित साकेला भब्यताका साथ सम्पन्न

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
उदयपुरको गाईघाटमा कोशी प्रदेश नाम खारेजीको माग सहित साकेला भब्यताका साथ सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

रेडियो बेलका एफ. एम., ९ जेष्ठ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आज किराँतीहरुको महान चार्ड उभौली सेवाको अवसरमा साकेला नाच नाच्दै कोशी प्रदेश नाम खारेज गरि पुनः पहिचान सहितको नामाङ्करणको माग गरिएको छ। कोशी प्रदेश नामाङ्करण खारेज संयुक्त संघर्ष समिति उदयपुरको आयोजना तथा किरात राई यायोक्खा उदयपुरको समन्वयमा साकेला नाच्दै, विविध झाकी र र्यालि प्रदर्सन सहित बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो। बृहत शान्तिपुर्ण झाकी तथा साँस्कृतिक प्रदर्शन कार्यक्रममा बेलका, चौदण्डीगढी, कटारी र त्रियुगा(गाईघाट) का किराँतीहरुले सहभागीता जनाएका छन।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

जनजाति नेता र पहिचानवादी अभियानकर्ताहरुले कार्यक्रमलाई सम्बोधन गरेका छन। आदिवासी जनजाती नेता आङ्काजी शेर्पा, राजनितिक बिश्लेषक तथा लेखक युग पाठक, पूर्व मन्त्री गोपाल किराती, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई र यायोख्खा माहासचिव भिम राई लगायतले कार्यक्रमलाई भव्य सम्वोधन गरेका छन। उनिहरुले पहिचान बिरोधीहरुलाई होसियार रहन आग्रह गर्दै “किरात” भन्ने शब्द जाति नभइ इतिहास, भूगोल, पहिचान, सँस्कृती र सभ्यताको रूपमा बुझी दिनु हुन अपिल गरे। प्रदेश नम्बर १ को नाम अपहरण शैलीमा राखिएको आरोप लगाउदै कुनै पनि हालतमा कोशी नाम मान्य नहुने बरु यसको विरुद्ध निरन्तर लागि पर्ने वक्ताहरुले जिकिर समेत गरेका छन।

फोटो फिचर

Previous Post

बेलका नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न, बैठकमा विभिन्न बिषयहरुमा छलफल र निष्कर्ष

Next Post

बेलका नगरपालिकाको आ.व. २०७९/८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post
बेलका नगरपालिकाको आ.व. २०७९/८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

बेलका नगरपालिकाको आ.व. २०७९/८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly