Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरपालिका ६ को चौथो वडा अध्यक्ष कप भोलि बाट संचालन हुने

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरपालिका ६ को चौथो वडा अध्यक्ष कप भोलि बाट संचालन हुने

http://i19.photobucket.com/albums/b155/kanatex/safari-400.jpg

XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२१ बैशाख २०८० – बेलका । बेलका नगरपालिका वडा नम्बर ६ को चौथो वडा अध्यक्ष कप (फुटबल/भलिबल प्रतियोगिता) बैशाख २२ गते (भोलि) बाट संचालन हुने भएको छ।

बेलका नगरपालिका वडा नम्बर ६ युवा तथा खेलकुद बिकास समितिको आयोजना साथै बेलका नगरपालिका वडा नम्बर ६ को मुख्य सहयोगमा बेलका ६ लामिडाडाको खेल मैदानमा खेल हुन लागेको आयोजकले जानकारी गराउनु भएको छ।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

वडा अध्यक्ष कपमा बेलका नगरपालिका ६ का क्लब/संस्थाले सहभागी हुन पाउने छन्। यहीँ बैशाख २६ गतेबाट नगरको मेयर कप समेत हुने भएकोले उक्त मेयर कपमा बेलका ६ बाट सहभागी हुनका लागि खेलाडीहरुको छनोट पनि गराइन्ने आयोजक तथा खेलकुद बिकास समिति अध्यक्ष अम्बर राई ले जानकारी गराउनु भएको छ। खेलको बिकास संगै युवाहरुमा भाइचारा र एकरुपताको भावना सिर्जना गर्ने उद्देश्यका साथ खेलको आयोजना गरेको खेलकुद बिकास समिति सचिब राज धन राई ले बताउनु भयो।

वडा अध्यक्ष कपमा फुटबल तर्फको बिजेता र उप बिजेता टिमले क्रमश नगद रु.१५,०००/- (अक्षरेपी पन्ध्र हजार) र १०,०००/- (अक्षरेपी दश हजार) शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन। त्यसैगरी भलिबल तर्फका बिजेता र उप बिजेता टिमले क्रमश नगद रु.१०,०००/- (दश हजार), र रु.५,०००/- (पाँच हजार) शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन। यो वडा अध्यक्ष कप को चौथो संस्करण हो। बेलका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बसन्त कुमार मगर तथा वडा सदस्यहरुले प्रत्येक आर्थिक बर्षमा खेलकुदको लागि पनि बजेट छुट्याएर खेलाडी र खेल प्रेमीहरुलाई प्रोत्साहन गर्दै आउनु भएको छ।

Enter

Write to RJ Prabin Bantawa Rai

Previous Post

द सिङ्गल उदयपुर डान्स च्याम्प को मेघा राउन्ड सम्पन्न, मेघा राउन्डबाट ५० जना छनोट

Next Post

सांसद भवन अगाडी किराँतीहरुले भब्य रूपमा मनाए उभौलि पर्व

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post

सांसद भवन अगाडी किराँतीहरुले भब्य रूपमा मनाए उभौलि पर्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

आयोजकलाई हराउदै कोसी प्रदेश पुलिस सेमिफाइनलमा प्रवेश, भोलिबाट सेमिफाइनल हुने।

आयोजकलाई हराउदै कोसी प्रदेश पुलिस सेमिफाइनलमा प्रवेश, भोलिबाट सेमिफाइनल हुने।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly