Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम मैनारानी गोल्डकपको उपाधी एभरेस्ट एफसीलाई

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
प्रथम मैनारानी गोल्डकपको उपाधी एभरेस्ट एफसीलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१३ मङ्सिर – बेलका। पन्चकन्या फुटबल क्लब द्वारा आयोजित प्रथम मैनारानी गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधी एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुनसरीले जितेको छ। बेलका ८ मेखबारी खेलमैदानमा आज भएको फाइनल खेलमा गाईघाट फुटबल क्लब, उदयपुरलाई १ – २ गोल अन्तरले पराजित गर्दै एभरेस्ट एफसीले जित हासिल गरेको हो।

बिजेता टिम एभरेस्ट एफसीलाई नगद रु. १ लाख सहित, ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी उप बिजेता टिम गाईघाट एफसीलाई नगद रु. ५५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र ले अतिथि एवं आयोजकले पुरस्कृत गरे।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

पन्चकन्या फुटबल क्लबका अध्यक्ष आशिष संगम राई को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, बिशिस्ट अतिथि कोशी प्रदेशका प्रदेश सांसद राजन किराँती बासु, बिशेष अतिथि बेलका बेलका नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई, ८ नम्बर वडा अध्यक्ष जयकुमार राई, अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सहयोगी संघसस्थाका प्रतिनिधिहरु, सुरक्षा निकाय लगायत खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

स्थानीय पर्यटकीय क्षेत्रहरुलाई प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धन र खेलाडीहरु उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले मङ्सिर ६ गते सुरु भएको गोल्डकपको आज समापन भएको हो। प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागी रहेको व्यवस्थापक प्रदेश राई ले बताउनु भयो। आजको फाइनल खेलको औपचारिक कार्यक्रम धरानकी चिरपरिचित कुशल कार्यक्रम उद्घोषिका सन्जु राई ले संचालन गर्नु भएको थियो भने कार्यक्रमको बारेमा प्रकाश पार्दै अतिथि र सम्पुर्ण उपस्थितिलाई संयोजक सुरेन्द्र चाम्लिङ राई ले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो।

Previous Post

एभरेस्ट एफसी मैनारानी गोल्डकपको फाइनलमा

Next Post

बिहान ७ बजेबाट बेलका ९ मा मतदान हुने।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
Next Post
बिहान ७ बजेबाट बेलका ९ मा मतदान हुने।

बिहान ७ बजेबाट बेलका ९ मा मतदान हुने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज उधौली पर्व मनाइँदै, सार्वजनिक बिदा

आज उधौली पर्व मनाइँदै, सार्वजनिक बिदा

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly