Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३ कार्तिक – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता २०८१ सभ्य र भब्य रुपमा उद्घाटन भएको छ। बेलका ६ लेकाली रंगशालामा कार्यक्रमका प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि उप प्रमुख जिरा राई, पुर्व नगर प्रमुख दुर्गा कुमार थापा(स्वस्ती) लगायत अन्य अतिथिहरुले बेलुनमा व्यानर उडाएर खेल उद्घाटन गर्नु भएको हो। खेलको उद्घाटन संगै बेलका ६ स्थित लेकाली रंगशालाको पनि आज उद्घाटन गरिएको हो।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, खेलकुद संघका प्रतिनिधिहरु, बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, वडा सदस्यहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, स्वस्थ्यकर्मीहरु, पत्रकार, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो। आजको उद्घाटन खेलमा गोलबजार स्पोर्स क्लब सिराह लाई ०-४ को फराकिलो गोल अन्तरले हराउदै JSYC सुन्दर हरैचा मोरङ्ग सेमिफाइनल प्रवेश गरेको छ। भोलि कार्तिक ४ गते ब्रदरहुड फुटबल क्लब आयोजक बेलका र एभरेस्ट फुटबल क्लब बराहक्षेत्र सुन्सरी बिच दिउँसो २:३० बजेबाट खेल हुने छ।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

“बेलकाको सान, खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ ब्रदरहुड फुटबल क्लब द्वारा आयोजित यस प्रतियोगिताको मुख्य सहयोग बेलका नगरपालिका, मुख्य प्रायोजक वाइ वाइ (CG), प्रायोजक बुढासुब्बा डाइग्नोष्टिक सेन्टर धरान, संरक्षक बेलका नगरपालिका वडा नं. ६, समन्वय बेलका नगर युवा तथा खेलकुद बिकास समिति, सह आयोजक बुद्ध एकता क्लब बेलका र संस्थापक सहकार्य जलकन्य साँस्कृतिक युवा समुह बेलका ५ मैनी रहेको छ।

विभिन्न जिल्लाका ८ वटा टिम सहभागी रहेको यस प्रतियोगिताका प्रथम र दोस्रो बिजेता टिमले क्रमश: नगद रु,१ लाख , ११ हजार १ सय एघार, ५५ हजार पाँच सय पच्पन्न रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पर्ने छन। आजको उद्घाटन खेल आयोजकका अध्यक्ष रबिन तामाङको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रम संयोजक देबिन मगरले संचालन गर्नु भएको थियो र जानुका कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो।

Previous Post

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

Next Post

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly