Sunday, November 1, 2026
Date
आइत, कार्तिक १६, २०८३
Sun, November 1, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

“पाँचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२” को खेल तालिका सार्बजनिक

Radio Belaka by Radio Belaka
९ महिना अगाडि
in खेलकुद
0
“पाँचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२” को खेल तालिका सार्बजनिक
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

माघ २८ बेलका । बेलका नगरपालिका–६, लेकाली रंगशालामा “बेलका नगर स्तरीय नकआउट पाँचौं मेयर कप फुटबल प्रतियोगिता-२०८२” हुने भएको छ। आज बेलका नगर युवा तथा खेलकुद बिकास समितीको पेज बाट फागुन १ गते देखि ९ गते सम्म उक्त प्रतियोगिता हुने खेल तालिका सार्वजनिक गरिएको हो ।

“सबल आर्थिक,सामाजिक र भौतिक पुर्वाधार, बेलका नगर बिकासको प्रमुख आधार” भन्ने मुख्य नारा सहित बेलका नगरपालिका युवा तथा खेलकुद बिकास समितीको आयोजनामा हुन गैईरहेको प्रतियोगितामा नगरका विभिन्न वडा गरी ८ वटा टिमहरुको सहभागिता हुने भएको छ। खेल तालिका अनुसार उदघाटन खेल फागुन १ गते वडा नं ६ र वडा नं ९ बिच हुने भएको छ। त्यसै गरी फागुन २ गते वडा नं १ र वडा नं ३, फागुन ३ गते वडा नं ५ र वडा नं ८ भने फागुन ४ गते वडा नं ४ र वडा नं २ बिच हुने खेल तालिका सार्वजनिक गरिएको छ।

You might also like

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

सेमिफाइनल खेलहरु फागुन ५ गते दिउँसो ३ बजे देखी हुने छ भने फाइनल खेल फागुन ९ गते शनिबार दिउँसो २:३० बजे सुरु हुने छ।

यस प्रतियोगिताले नगरस्तरमा खेलकुद विकास र युवाहरूमा खेलप्रतिको उत्साह अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

Previous Post

बेलकामा पहिलो महिला खेलकुद प्रतियोगिता सम्पन्न, बुद्ध बेलका क्लब विजेता

Next Post

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित
खेलकुद

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

by Radio Belaka
तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

by Radio Belaka
तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

by Radio Belaka
दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
Next Post
बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

Don't miss it

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित
खेलकुद

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly