Saturday, November 22, 2025
Date
शनि, मंसिर ७, २०८२
Sat, November 22, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

Radio Belaka by Radio Belaka
२ दिन अगाडि
in मनोरञ्जन
0
रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

४ मंसिर,बेलका / बेलका उद्योग वाणिज्य संघको मुख्य आयोजनामा बेलका नगरपालिका–९, रामपुरमा जारी रामपुर मिनि महोत्सव 2082 मा आज (बिहीबार) चर्चित गायिका स्मिता प्रधान र नोगेन लिम्बु प्रस्तुति दिने भएका छन्।

You might also like

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

उनीहरूको आगमनसँगै आजको दिन महोत्सव झनै रंगिन हुने अपेक्षा गरिएको छ। महोत्सवको प्रत्येक दिन दार्जिलिङका कलाकार, पूर्व–चालका कलाकारदेखि स्थानीय प्रतिभाहरूले विविध सांस्कृतिक नृत्य तथा प्रस्तुति गर्दै आएका छन्।

कात्तिक २८ गतेदेखि सुरु भएको यो महोत्सव एक महिनासम्म निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न सामग्री बिक्री तथा प्रदर्शन, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विविध प्रस्तुति सहितको आकर्षण समावेश गराइएको उद्योग वाणिज्य संघले जनाएको छ।

Previous Post

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

Next Post

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने

Radio Belaka

Radio Belaka

Related Posts

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने

by Radio Belaka
साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु
मनोरञ्जन

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

by Radio Belaka
रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

by Radio Belaka
रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै
मनोरञ्जन

रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै

by Radio Belaka
बेलका मैनामैनीमा साकेला शिली प्रशिक्षण हुने
मनोरञ्जन

बेलका मैनामैनीमा साकेला शिली प्रशिक्षण हुने

by Radio Belaka
Next Post
रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

प्रथम किराँत चौक कपको उद्घाटन।

प्रथम किराँत चौक कपको उद्घाटन।

Don't miss it

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट
खेलकुद

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु
मनोरञ्जन

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण
शिक्षा

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly