Sunday, March 8, 2026
Date
आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

Radio Belaka by Radio Belaka
४ महिना अगाडि
in मनोरञ्जन
0
साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

२ मंसिर, बेलका / “साकेला सिलि प्रशिक्षण हाम्रो आव्हान, जोगाऔँ आफ्नो संस्कृति र पहिचान” भन्ने मूल नारासहित उदयपुरको बेलका नगरपालिका–७, मैनामैनीमा सोमबारदेखि निशुल्क साकेला शिलि (नृत्य) प्रशिक्षण सुरु भएकाे छ। किराती समुदायको महान पर्व उधौलीको अवसर पारेर मंसिर १ गतेदेखि १८ गतेसम्म दक्ष तथा अनुभवी शिलीमाङ्पाहरूको मार्गदर्शनमा प्रशिक्षण सञ्चालन हुने आयोजकहरूले जनाएका छन्।

You might also like

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कार्यक्रमका प्रायोजक जलन किरातीका अनुसार मंसिर १९ गते शिलि प्रदर्शन तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुतिसहित प्रशिक्षण समापन कार्यक्रम गर्ने तयारी गरिएको छ। सामाजिक अभियन्ता निना महाङ राई र जलन राईको सक्रियतामा सञ्चालन भइरहेको यस प्रशिक्षणले किराती संस्कार–संस्कृति संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ।

स्थानगत विविधता समेट्दै प्रशिक्षण चार स्थानमा सञ्चालन हुनेछ। मुख्य प्रशिक्षण केन्द्र मुलगाउँस्थित श्री मैनामैनी माध्यमिक विद्यालय रहने निनाम हाङ राईले जानकारी दिनुभयो । स्थानीय युवाहरूलाई मौलिक संस्कृति सिक्न, बुझ्न र अभ्यास गर्न प्रेरित गर्ने उद्देश्यका साथ प्रशिक्षण सुरु गरिएको हो।

यस कार्यक्रमका प्रायोजक निनाम हाङ राई समाजसेवी तथा जलन राई स्वास्थ्यकर्मी रहेका छन् ।

Previous Post

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

Next Post

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो
मनोरञ्जन

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

by Radio Belaka
रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

by Radio Belaka
रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

by Radio Belaka
Next Post
दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Katha 3:00 PM - 5:00 PM
  • Geet 5:00 PM - 6:00 PM
  • Nepali Geet 5:00 PM - 6:00 PM

Recommended

एसईईको परीक्षाफल प्रकाशित

एसईईको परीक्षाफल प्रकाशित

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

Don't miss it

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा
खेलकुद

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा

बेलकामा पाचौं मेयर कपमा वडा नम्बर ८ सेमिफाइनलमा, सुपाडेलाई ३-० ले पराजित
खेलकुद

बेलकामा पाचौं मेयर कपमा वडा नम्बर ८ सेमिफाइनलमा, सुपाडेलाई ३-० ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly