Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

Radio Belaka by Radio Belaka
११ महिना अगाडि
in मनोरञ्जन
0
कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१४ भदौ, बेलका ।“भाषा, धर्म, लिपि र संस्कृतिः हाम्रो पहिचान, किरात राईहरूको एकता हाम्रो अभियान” भन्ने मूल नारासहित हिजो किरात राई यायोक्खा शाखा कतारले आफ्नो २२औँ स्थापना दिवस दोहामा भव्य रूपमा सम्पन्न गरेको छ।

वेलफेयर रेस्टुरेन्ट सभाहल, प्लाजा मलमा आयोजित “शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम २०२५” मा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

कार्यक्रमको अध्यक्षता शाखाका कार्यवाहक अध्यक्ष लक्ष्मी प्रसाद राईले गर्नुभयो भने प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ हुनुहुन्थ्यो। कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले कतारस्थित नेपाली समुदायबीच एकता, संस्कृतिको संरक्षण र सामाजिक सहकार्यका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले नेपालीहरू जहाँ रहे पनि आफ्नो भाषा, लिपि र संस्कृतिलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा आमन्तृत अतिथि नेपाल आदिबासि जनजाति महासंघ कतारका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु,मातृ सँस्थाका अध्यक्षहरु र सस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकारहरुले समेत शुभकामना मन्तब्य राख्नु भएको थियो। यहीं अवशरमा विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए भने प्रस्तुतिमा सहभागी ८२ जना कलाकारलाई कदरपत्र र प्रशंसा पत्रद्वारा सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यवाहक महा-सचिब शुक्र कुमार राई (सुबास) ले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य सह–कोषाध्यक्ष सुजन राईले राख्नुभयो भने सचिवालय सदस्य लिला राईले संस्थाको इतिहास र कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष लक्ष्मी प्रसाद राईले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कतारस्थित नेपाली समुदायबीच एकता, सद्भाव र सांस्कृतिक आदानप्रदानलाई अझ मजबुत बनाउन संस्थाले निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

Previous Post

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

Next Post

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
Next Post
जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly