Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

श्री जनता नमुना माविमा ‘गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’ स्थापनार्थ भक्तबहादुर बिष्टद्वारा रु. १,०१,१११ सहयोग

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in शिक्षा
0
श्री जनता नमुना माविमा ‘गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’ स्थापनार्थ भक्तबहादुर बिष्टद्वारा रु. १,०१,१११ सहयोग
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२४ असार, बेलका / बेलका नगरपालिका–४, गुरुङ्गचौरीमा अवस्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा “गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष” स्थापनाका लागि वैदेशिक रोजगारीमा रहनुभएका भक्तबहादुर बिष्टद्वारा रु. १,०१,१११रुपैयाँ अक्षरेपी एक लाख एक हजार एकसय एघार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

स्व. बुबा लालबहादुर बिष्ट र ससुरा स्व. तिलकबहादुर बस्नेतको पुण्यतिथिको अवसरमा भक्तबहादुर बिष्टले स्व. बुबाको नाममा रु. ५०,५५६ रुपैयाँ र ससुराको नाममा रु. ५०,५५५ रुपैयाँ गरी कुल रकम विद्यालयलाई प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको हो।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

विद्यालय परिवारले यस महान कार्यको लागि दानवीर बिष्टलाई हार्दिक आभार प्रकट गर्दै यस्ता सहयोगी मनहरुबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। विद्यालयमा हालसम्म छात्रवृत्ति कोषमा योगदान गर्ने अन्य सहयोगी दाताहरुमा अर्जुन काजी गुरुङ्ग रु. २,४८,५०१ रुपैयाँ र बालकृष्ण गौतम रु. १५,५०१ रुपैयाँ प्रधानाध्यापक सम्मर राईको जन्मदिनको अवसरमा रहेका छन्।

विद्यालय परिवारले अन्य सहयोगी मनहरुलाई पनि यस पुण्य कार्यमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

Previous Post

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

Next Post

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

आज देखि बेलका नगरपालिका मै बिजुलीको बिल तिर्न सकिने।

आज देखि बेलका नगरपालिका मै बिजुलीको बिल तिर्न सकिने।

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly