Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

Radio Belaka by Radio Belaka
१२ महिना अगाडि
in शिक्षा
0
बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२६ बैशाख, बेलका । उदयपुरको बेलका नगरपालिका -६ मा रहेको श्री जनता मा. बि. पुवारेथुम्काको आयोजना साथै बेलका नगरपालिकाको मुख्य सहयोगमा विद्यार्थी तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्कुलले आज एक कार्यक्रमविच विद्यार्थी तथा अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा स्वागत मन्तव्य बेलका खेलकुद बिकास समितिको अध्यक्ष गोपिलाल राई ले राख्न्नु भएको थियो ।

You might also like

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

जेष्ठ नागरिक चौतारी संरक्षक तथा सस्थापक अध्यक्ष (प्रशिक्षक) डा. वालकृष्ण थापा मगरले विद्यार्थीको समग्रह विकासमा अभिभावक, विद्यालय र स्थानीय सरकार भुमिका बारे प्रकाश पार्नु भयो । साथै नयाँ शैक्षिक सत्र संगै विद्यार्थीलाई सिर्जनात्मक, अनुशासित र जिम्मेवार बनाउने उपायहरु प्रस्तुत गर्नु भयो ।

उक्त कार्यक्रमको सभाध्यक्ष वि.व्य.स. अध्यक्ष तेज बहादुर मोते, प्रमुख अतिथि नगर प्रमुख अशोक कार्की, विशेष अतिथि बेलका नगर शिक्षा शाखा प्रमुख हरि कट्टेल, Life line health home care का निर्देशक समीर जोशी, it प्राबिधिक अनिल शाह, युवा नेता सुमन सगार खतिवडा, प्रधानाध्यापक कृष्ण बहादुर निरौला, वडा महिला सदस्य बिभा राई र विभिन्न दलका नेताहरु, सामजसेभी, बुद्धिजीवी, विद्यार्थी, अभिभावक पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

शिक्षिका रमना राई ले कार्यक्रम सन्चालन गर्नु भएको थियो।

Previous Post

बेलकामा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन, दोस्रो दिन ४७२ विद्यार्थी सहभागी

Next Post

दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब
शिक्षा

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

by Radio Belaka
बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

by Radio Belaka
युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

by Radio Belaka
रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज
शिक्षा

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

by Radio Belaka
बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो
शिक्षा

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

by Radio Belaka
Next Post
दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न

दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

वडाध्यक्ष खड्कालाई राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रदाञ्जलि! असार ९ गते सार्वजनिक शोक बिदा

वडाध्यक्ष खड्कालाई राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रदाञ्जलि! असार ९ गते सार्वजनिक शोक बिदा

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly