Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम मैनारानी गोल्डकपको भब्य उद्घाटन।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in खेलकुद
0
प्रथम मैनारानी गोल्डकपको भब्य उद्घाटन।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

६ मङ्सिर – बेलका। प्रथम मैनारानी गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को उद्घाटन खेलमा पन्चकन्या फुटबल क्लबले बिजय सुरुवात गरेको छ। बेलका ८ मेखबारी खेल मैदानमा आज भएको उद्घाटन खेलमा बराहक्षेत्र फुटबल क्लब, सुनसरीलाई ० – १ गोल अन्तरले पराजित गर्दै पन्चकन्या फुटबल क्लब बेलका(आयोजक) ले बिजय सुरुवात गरेको हो।

पन्चकन्या फुटबल क्लबको तर्फबाट अशिम राई ले गोल गरेका थिए। आजको म्यान अफ दि म्याच अशिम राई नै घोषित भएका थिए।

You might also like

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु

कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पिके राई को प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा बिशेष अतिथि कोशी प्रदेशका उप सभामुख सृजना दनुवार, बेलका नगर प्रमुख अशोक कार्की, चौदण्डिगढी नगर प्रमुख कालु लामा, बेलका नगर पुर्व प्रमुख दुर्गा कुमार थापा(स्वस्ती), गणेश बस्नेत साथै सुरक्षा निकाय, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायत खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

प्रतियोगिताको बिजेता टिमले नगद रु. १ लाख १ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन भने उप बिजेता टिमले नगद रु.५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रत्येक खेलमा म्यान अफ दि म्याच साथै बिधागत तर्फ पनि पुरस्कार रहेको आयोजकले जनाएको छ।

पन्चकन्या फुटबल क्लब द्वारा आयोजित प्रथम मैनारानी गोल्ड कपमामा टेम्के फुटबल क्लब, धरान, न्यु त्रियुगा स्पोर्ट्स क्लब, फत्तेपुर, पन्चकन्या फुटबल क्लब, बेलका, बराहक्षेत्र फुटबल क्लब, सुन्सरी, गाईघाट फुटबल क्लब, उदयपुर, तालतलैया फुटबल क्लब, इटहरी सुन्सरी, बसाहा फुटबल क्लब, चौदण्डिगढी र एभरेस्ट फुटबल क्लब सुन्सरी गरि जम्मा ८ टिमको सहभागी रहेको छ। भोलिको खेल टेम्के फुटबल क्लब धरान, सुन्सरी र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर बिच दिउँसो ३ बजेबाट खेल हुने आयोजकले बताएको छ।

स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई अगाडि बढाउन र खेल क्षेत्रको बिकासमा टेवा पुर्याउन साथै स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य मैनारानी गोल्ड कपको आयोजना गरेको संयोजक सुरेन्द्र चाम्लिङ राई ले बताए।

पन्चकन्या फुटबल क्लबका अध्यक्ष आशिष संगम राई को अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो भने धरानकि चिरपरिचित कुशल उद्घोषिका सन्जु राई ले कार्यक्रम संचालन गर्नु भएको थियो।

Previous Post

मङ्सिर ७ गतेबाट मैनारानी गोल्ड कप हुने।

Next Post

त्रियुगा क्लब मैनारानी गोल्डकपको सेमिफाइनलमा

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

by Radio Belaka
तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

by Radio Belaka
मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु
खेलकुद

मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु

by Radio Belaka
खेलकुदबाट बेलकाको पहिचान बनाउँदै भेट्रान टोली
खेलकुद

खेलकुदबाट बेलकाको पहिचान बनाउँदै भेट्रान टोली

by Radio Belaka
इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश
खेलकुद

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

by Radio Belaka
Next Post
त्रियुगा क्लब मैनारानी गोल्डकपको सेमिफाइनलमा

त्रियुगा क्लब मैनारानी गोल्डकपको सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly