Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

बेलकामा जसपा नगर समिती रुपान्तरण र युवा संघ पुनर्गठन

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति
0
बेलकामा जसपा नगर समिती रुपान्तरण र युवा संघ पुनर्गठन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

असोज १४, बेलका । जनता समाजवादी पार्टीको बेलका नगर समिती रुपान्तरण संगै नगर स्तरिय युवा संघको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।

सुरेन्द्र खालिङ राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष अशोक राई, अतिथिहरु केन्द्रिय उपाध्यक्ष शुसिला श्रेष्ठ, केन्द्रिय सदस्य उर्मिला राई, १ नं प्रदेश समिति सदस्य बिश्वराज राई, किरात राष्ट्रिय समिति उपाध्यक्ष गणेश पुमा राई, सचिब गोपाल राई, सदस्य मोहन बिक लगायत जिल्ला,निर्वाचन क्षेत्रका नेताहरुको उपस्थिति रहेको थियो ।

You might also like

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

जसपा नेपाल बाट बिभाजित भैइ बनेको जनता समाजवादी पार्टी (जसपा) ले हाल देश ब्यापी रुपमा (रुपु) अर्थात पार्टी रुपान्तरण तथा पुनर्गठन कार्यक्रम लाई तिब्र रुपमा अगाडी बढाएको छ। जस अन्तरगत आज उदयपुर जिल्ला बेलका नगर समितिको रुपान्तरण कार्यक्रम मार्फत सुरेन्द्र खालिङ राईको अध्यक्षतामा २५ सदस्य कार्य समिति र श्याम मगरको अध्यक्षतामा २७ सदस्य समाजवादी युवा नगर समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि रहनुभएका अशोक राईले सबै जातिको पहिचानले मात्र सबैको भाषा,धर्म,संस्कार,संस्कृतिको संरक्षण हुने। यस बाट शान्ती स्थापना हुदै बल्ल सबैले चाहेको आधुनिक समृद्द नेपाल बन्ने बताउनु भयो ।

कार्यक्रम बेलका नगरको आदीबासी जनजाति सभा हलमा भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य तेज बहादुर मगरले राखेका थिए ।

Previous Post

दोस्रो बेलका गोल्ड कप असोज १७ गतेबाट हुने।

Next Post

बेलका नगरपालिकाको वडा हरुमा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण ।

Radio Belaka

Radio Belaka

Related Posts

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

by Radio Belaka
सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
Next Post
बेलका नगरपालिकाको वडा हरुमा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण ।

बेलका नगरपालिकाको वडा हरुमा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly