Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

वर्ल्ड नेवर्स र हुरेन्डेकको टोलिले देउराली आ. बि. को बिद्यालय बगैंचा अनुगमन।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in शिक्षा
0
वर्ल्ड नेवर्स र हुरेन्डेकको टोलिले देउराली आ. बि. को बिद्यालय बगैंचा अनुगमन।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१० असोज – बेलका। वर्ल्ड नेवर्स र हुरेन्डेकको संयुक्त साझेदारीमा संचालित विद्यालय बगैँचा अन्तर्गत बेलका ५ स्थित श्री देउराली आधारभुत विद्यालयमा करेसाबारिको अनुगमन अवलोकन कार्यक्रम सम्पन्न भएको छ। वर्ल्ड नेवर्स का USA हेड अफिस बाट आउनुभएका कार्यकारी निर्देशक लगायत ७ सदस्यीय प्रतिनिधि टोलि साथै हुरेन्डेक उदयपुरका अध्यक्ष लगायतका प्रतिनिधि टोलिबाट अनुगमन कार्य सम्पन्न भएको हो।

कार्यक्रममा बेलका नगरपालिकाको पुर्व मेयर तथा हुरेन्डेकका प्रमुख सल्लाहकार दुर्गा थापा स्वस्ति, बेलका वडा नं ५ का वडा अध्यक्ष दिपकराज रेग्मि, बि. ब्य. स. सदस्यहरु, शिक्षक अभिभावक संघ, अभिभावकहरु, शिक्षक/शिक्षिका साथै विद्यालय बगैँचा समितिमा आवद्द ३० सदस्य विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

कार्यक्रममा वर्ल्ड नेवर्सका साउथ एसिएन डाइरेक्टर सृजना कार्किले भासा अनुबाद गर्दै सहजीकरण गर्नुभएको थियो। विद्यार्थीहरुले बिद्यालय बगैंचा कार्यक्रम अन्तर्गत आ आफ्नो बिचार र अनुभवहरु सुनाएका थिए। विद्यार्थीहरुको अनुभव, लगनशीलता र बिद्यालय बगैंचा कार्यक्रमको गतिविधि देखेर सुनेर वर्ल्ड नेवर्स USA हेड अफिसबाट आउनु भएका टोलिहरु प्रफुल्ल भइ खुसी व्यक्त गर्दै विद्यालयले गरेको स्वागत, सम्मान र सत्कार प्रति धन्यवाद व्यक्त गर्नु भयो।

बि. ब्य. स. अध्यक्ष टंक ब. खतिवडाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्र. अ. शिवप्रकाश गुप्ताले स्वागत मन्तव्य द्वारा अतिथि तथा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो। कार्यक्रम शिक्षक प्रतिनिधि लोकमान तामाङले संचालन गर्नु भएको थियो।

Previous Post

कोशी ब्यारेजमा बस खस्यो, सबैको उद्दार।

Next Post

दोस्रो बेलका गोल्ड कप असोज १७ गतेबाट हुने।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
दोस्रो बेलका गोल्ड कप असोज १७ गतेबाट हुने।

दोस्रो बेलका गोल्ड कप असोज १७ गतेबाट हुने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

Indonesia’s Largest Fleet of Taxis Teams Up To Beat Ride-Hailing Apps

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly