Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलकामा U-14 महिला फुटबल एकेडेमीको लागि १६ जना छनौट।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in Uncategorized
0
बेलकामा U-14 महिला फुटबल एकेडेमीको लागि १६ जना छनौट।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

८ भदौ २०८१ – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिकामा १४ वर्ष मुनिको महिला फुटबल एकेडेमीको लागि १६ जना विद्यार्थी छनोट भएका छन। ६७ जना सहभागी मध्य १६ जना आवासीय एकेडेमीका लागि छनोट भएका हुन।

बेलका नगरपालिका ५ स्थित श्री जनता मा. बि. जहडामा गत साउन ५ गते पहिलो चरणको छनोट कार्यक्रम भएको थियो भने भदौ ७ गते(हिजो) सोही स्थानमा दोस्रो चरणको छनोट कार्य सम्पन्न भएको हो। जसमा बेलका महिला U-14 आवासीय फुटबल एकेडेमीका लागि लागि १६ जना र बैकल्पिक रुपमा ५ जना छनोट भएका हुन।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

छनोट हुनेमा, सृष्टि राई, अबिना राई, सिम्रन राई, अपेक्षा राई, युनिसा राई, सुनेना राई, अमृता मगर, देबिका कटुवाल, समृद्धि गिरि, अनुमा राई, पुर्णिमा राई, सोनिका खड्का, टीका माया मगर, एलिजा राउत, निस्मा राई र रिप्सिका कार्की रहेछ छन भने अनुस्का राई, सुम्निमा राई, आकृति थामी, श्रेया राई र एन्जल राई बैकल्पिक रुपमा छनोट भएका हुन।

बेलका नगर युवा तथा खेलकुद बिकास समितीको आयोजनामा उदयपुर जिल्लाकै (SEE) मा उत्कृष्ट नतिजा ल्याउन सफल बेलका नगरपालिका वडा नं ४ मा सन्चालित श्री जनता नमुना माध्यमिक बिधालय गुरुङचौरीमा आवासिय सुबिधा सहित निशुल्क गुणस्तरिय शिक्षाका साथमा फुटबल एकेडेमी सन्चालन हुने भएको हो।

यस फुटबल एकेडेमीको सन्चालनका लागी मुख्य प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (ANFA), ब्यवस्थापक तथा सह-सन्चालक श्री जनता नमुना माध्यमिक बिधालय बेलका ४ र सन्चालक तथा संरक्षक बेलका नगरपालिकाको कार्यालय रामपुर, उदयपुर रहने बेलका नगर युवा तथा खेलकुद बिकास समितीका अध्यक्ष गोपीलाल राईले बताएका छन।

Previous Post

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

Next Post

सहयोगी साकोसको नयाँ कार्यकक्षको उद्घाटन।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post
सहयोगी साकोसको नयाँ कार्यकक्षको उद्घाटन।

सहयोगी साकोसको नयाँ कार्यकक्षको उद्घाटन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly