Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in जीवन शैली, सहकारी
0
सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१९ साउन २०८१ – बेलका। बेलका नगरपालिका ९ रामपुर स्थित सहयोगी साकोसको आ.ब.२०८०।०८१ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। बेलका ८ को होटेल कोशी प्यालेसमा साउन १८ गते उक्त कार्यक्रम सम्पन्न भएको हो।

You might also like

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

हिजो सम्पन्न वार्षिक समिक्षा कार्यक्रममा साकोसको कुल सदस्य संख्या ४ हजार २३५ जना, वासालत ३१ करोड ३८ लाख पुगेको अध्यक्ष गणेश बस्नेतले बताएका छन। त्यसैगरी शेयर ३ करोड ५ लाख ३५ हजार २ सय,बचत २२ करोड ९३ लाख २५ हजार ८०४, ऋण लगानी २४ करोड ७३ लाख ७८ हजार १५१ रहेको पनि अध्यक्ष बस्नेतले भताएका छन।

यस बर्ष कर अघिको नाफा ८५ लाख २६ हजार ९८२ रहेको साथै संस्थाले आगामी आ.ब. २०८१।०८२ मा ३८ करोडको वासलात सहित १ करोड २० लाख नाफाको लक्ष्य निर्धारण गरेको व्यवस्थापक तेज बहादुर खड्काले बताए। उनले भने, “संस्थामा सदस्यहरुले संस्थालाई विश्वास गरि जम्मा गरेको बचतको सुरक्षा गर्नु संचालक समिति र हामी कर्मचारीको पनि दायित्व र जिम्मेवारी पनि हो, संस्थाबाट प्रवाह हुने सेवाहरुलाई व्यवस्थित गरि छिटो छरितो र पारदर्शी ढंगले संस्थालाई संचालन गर्ने विषयमा हामी सधै प्रतिबद्ध छौ।

सचिब दमन कटुवालका अनुसार सदस्यहरुको बृहत्तर हित र समुदायको बिकासमा विविध सामाजिक गतिविधि संचालन गर्दै आईरहेको छ। सदस्यहरुलाई व्यवसायी बनाएर आम्दानी वृद्धि गर्न उहाँहरुले संचालन गरेको व्यवसायलाई प्रभावकारि ढंगले संचालन गराउन संस्थामा व्यवसाय बिकास सेवाको स्थापना गरि सकेका छौ। अब हरेक उद्यमीलाई उहाँहरुले संचालन गरेको व्यवसाय कसरी चलिरहेको छ त्यसको अनुगमन गरी थप परामर्श गरी कर्जा लगानी गर्नेछौं।

संस्थालाई सफलताको बाटोमा अझै सशक्त ढंगले अगाडि बढाउन सम्पुर्ण शेयर सदस्यहरुलाई आ-आफ्नो ठाउँबाट लागी दिनु हुन पनि साकोसले अनुरोध गरेको छ।

Previous Post

बेलकामा जनश्रमदान सुरु

Next Post

बेलकाको बालबच्चाका आमालाई ३ हजारसम्मको भौचर वितरण।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

by Radio Belaka
महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
Next Post
बेलकाको बालबच्चाका आमालाई ३ हजारसम्मको भौचर वितरण।

बेलकाको बालबच्चाका आमालाई ३ हजारसम्मको भौचर वितरण।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बराहक्षेत्र fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

बराहक्षेत्र fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly