Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

नगर प्रमुख अशोक कार्कीद्वारा बेलका ८,९,३,४,६,१,र २ को नगरस्तरिय गौरव आयोजनाहरुको अनुगमन

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति, समाचार, स्थानीय तह
0
नगर प्रमुख अशोक कार्कीद्वारा बेलका ८,९,३,४,६,१,र २ को नगरस्तरिय गौरव आयोजनाहरुको अनुगमन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

७ असार, बेलका । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले नगर क्षेत्रभित्र सञ्चालन भैइरहेको विभिन्न विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन गरेका छन् ।

यसै क्रममा आज नगरप्रमुख कार्कीले बेलका ८ सोमबारे मैयुङ्टार सडक स्तर उन्नति, कृषि तथा पशुहाट जाने सडक स्तर उन्नति बेलका ९ भचुवा, बुद्ध चौकबाट ठोक्सिला टोल हुदै बराहक्षेत्र जोड्ने बाटो पिच बेलका वडा नम्बर ३, भट्टराई चौक देखि हातिसुडे हुदै लामिडाडा सडक स्तर उन्नति बेलका ४, लालबजार-घारेघाट सडक स्तर उन्नति बेलका ४, जनता नमुना मावि गुरुङचौरीको अत्याधुनिक भवन निर्माणाधिन बेलका ४,जन्ते ढुंगा झोलुङ्गे पुल बेलका ६, मावि पुरन्दह अत्याधुनिक भवन निर्माण बेलका १ र आम्बासी-भागलपुर-रामपुर सडक निमार्ण आयोजनाको बेल्हा देखि भेटघाट चौक सडक स्तर उन्नति बेलका २ चालू आ. ब २०८०/०८१को नगरस्तरिय गौरवका आयोजनाहरुको अनुगमन गरिएको थियो ।

You might also like

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

अनुगमनमा नगरप्रमुख कार्कीको संयोजकत्वमा बेलका नगरपालिका १,३,४,५ र ८ का वडा अध्यक्षहरु, बेलका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरे, नगर स्तरिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, शाखाका प्राविधिक र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको टोलि रहेका थिए ।

Previous Post

मोटरसाइकल दुर्घटनामा वडा अध्यक्ष खड्काको निधन

Next Post

वडाध्यक्ष खड्कालाई राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रदाञ्जलि! असार ९ गते सार्वजनिक शोक बिदा

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

by Radio Belaka
Next Post
वडाध्यक्ष खड्कालाई राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रदाञ्जलि! असार ९ गते सार्वजनिक शोक बिदा

वडाध्यक्ष खड्कालाई राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रदाञ्जलि! असार ९ गते सार्वजनिक शोक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।

सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।

कार्यसम्पादनमा जिल्लाकै अन्तिम बेलका नगरपालिकास।

कार्यसम्पादनमा जिल्लाकै अन्तिम बेलका नगरपालिकास।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly