Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको फाईनलमा बेल्टार युनाईटेड क्लब

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, समाचार, स्थानीय तह
0
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको फाईनलमा बेल्टार युनाईटेड क्लब
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२० जेठ, बेलका । प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ मा बेल्टार युनाईटेड क्लब फाईनल प्रबेश गरेको छ। आज भएको खेलमा बेल्टार युनाईटेड क्लबले आयोजक सुनाखरी युवा क्लबलाई २-० को गोल अन्तरले हराउदै फाईनलको यात्रा तय गरेको हो।

बेल्टार युनाईटेड क्लबको तर्फ बाट जर्सी नं ५ का बिबेक परियारले १ गोल र जर्सी नं १० का सचिन खड्काले १ गोल गरेका छन।दुवै गोल खेलको मध्यान्तर अगाडी भएको थियो।सुनाखरी युवा क्लबको तर्फ बाट भने कुनै गोल हुन सकेन।खेलको म्यान अफ द म्याच बेल्टार युनाईटेड क्लबका गोल किपर प्रजल शेर्पाले प्राप्त गरेका छन।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

क्वाटर फाईनलमा बेल्टार युनाईटेड क्लब चौदण्डीले ब्रोदरहुड फुटबल क्लबलाई २-१ गोल र सुनाखरी युवा क्लबले पनि बराहक्षेत्र फुटबल क्लब लाई २-१ गोल अन्तरले हराउदै सेमीफाईनल प्रबेश गरेका हुन।सेमीफाईनलको अर्को खेल अजम्बरी फुटबल क्लब र बुद्द एकता क्लब बिच भोली दिनको ३ बजे देखी हुनेछ ।

यस खेलको आयोजना सुनाखरी युवा क्लबले गरेको छ भने मुख्य सहयोगी धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि र बिशेष सहयोगी बेलका नगरपालिका रहेको छ।

प्रत्येक खेलको प्रत्यक्ष प्रसारण (LIVE) बेलका एफ एम को फेसबुक पेज बाट गर्दै आईरहेको छ।

Previous Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको सेमीफाईनलमा बुद्द एकता क्लब

Next Post

बेलकामा ठुलो परिणाममा गाजा फेला

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
Next Post
बेलकामा ठुलो परिणाममा गाजा फेला

बेलकामा ठुलो परिणाममा गाजा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी।

बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी।

बेलकामा जात व्यवस्था विरुद्ध नारा जुलुस प्रदर्शन।

बेलकामा जात व्यवस्था विरुद्ध नारा जुलुस प्रदर्शन।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly