Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

स्थानीयको गुनासो सुन्दै गाउगाउमा मन्त्री किराँती।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in जीवन शैली, राजनीति
0
स्थानीयको गुनासो सुन्दै गाउगाउमा मन्त्री किराँती।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२६ माघ २०८० – बेलका। सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गाउगाउमा स्थानीयको गुनासो सुन्दै प्रतिबद्ध गर्नु भएको छ। बेलका नगरपालिकाको विभिन्न गाउको स्थानीयहरुका समस्या तथा गुनासो सुनेर उनीहरुको माग र समस्यालाई समाधान गर्न कोसिस गर्ने प्रतिबद्ध गर्नु भएको हो।

नेकपा माओवादी केन्द्र बेलका नगर कार्यसमितिको आयोजनामा बेलका ९ रामपुर बजार स्थित सिटिहलामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्त्री किराती बेलका आउनु भएको हो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ४३ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नगर इन्चार्ज राकेश किरातिले बताउनु भयो।

You might also like

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

मन्त्री किरातीले बर्षेनि हुने कोसि कट्टानको समस्या, पर्यटनको लागि ठुलो सम्भावना रहेको चिलिया टप्पु, गिदेरी खोलाको निर्माणाधीन पुल, पुरनदह लगायत विभिन्न ठाँउको अवलोकन गर्नु भएको छ भने त्यहाँका स्थानीयहरुको समस्यालाई पहिचान गर्दै समाधानको लागि सक्दो कोसिस गर्ने प्रतिबद्ध समेत जनाउनु भएको छ।

Previous Post

बेलकामा राप्रपाको बिशाल आमसभा सम्पन्न। विभिन्न पार्टी परित्याग गरि १०५ जना राप्रपामा प्रवेश।

Next Post

७ करोड लगानीको होटल कोसी प्यालेस उद्घाटन।

Radio Belaka

Radio Belaka

Related Posts

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

by Radio Belaka
सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

by Radio Belaka
बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
Next Post
७ करोड लगानीको होटल कोसी प्यालेस उद्घाटन।

७ करोड लगानीको होटल कोसी प्यालेस उद्घाटन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

प्रभात स्मृति जागरण समाजको १३औं वार्षिक उत्सव तथा सामुदायिक भवनको उद्घाटन

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly