Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

बेलकामा राप्रपाको बिशाल आमसभा सम्पन्न। विभिन्न पार्टी परित्याग गरि १०५ जना राप्रपामा प्रवेश।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति
0
बेलकामा राप्रपाको बिशाल आमसभा सम्पन्न। विभिन्न पार्टी परित्याग गरि १०५ जना राप्रपामा प्रवेश।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२६ माघ २०८० – बेलका। उदयपुरको बेलका नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को बिशाल आमसभा सम्पन्न भएको छ। बेलका ६ बुद्ध चोकको खेल मैदान उक्त आमसभा आज सम्पन्न भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी बेलका नगर कार्यसमितिको आयोजनामा सम्पन्न भएको आमसभालाई केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, भक्ति सिटौला, प्रशिक्षण बिभागकी उपप्रमुख खुस्बु ओलि लगायतले सम्बोधन गरेका थिए।

You might also like

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

सम्बोधनको क्रममा अहिलेको सरकारले जनताको हितको लागि काम नगरेको भन्दै आउने फागुनबाट आन्दोलन गर्ने समेत बताए। आमसभामा पार्टी प्रवेश कार्यक्रम पनि भएको थियो। जसमा विभिन्न पार्टी परित्याग गरि करिब १०५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको आयोजकले बताए।

Previous Post

रामपुर पब्लिकको तेस्रो नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सप्पन्न।

Next Post

स्थानीयको गुनासो सुन्दै गाउगाउमा मन्त्री किराँती।

Radio Belaka

Radio Belaka

Related Posts

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

by Radio Belaka
बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन
राजनीति

बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

by Radio Belaka
Next Post
स्थानीयको गुनासो सुन्दै गाउगाउमा मन्त्री किराँती।

स्थानीयको गुनासो सुन्दै गाउगाउमा मन्त्री किराँती।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

बेलका नगरपालिकाको आ.व. २०७९/८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

बेलका नगरपालिकाको आ.व. २०७९/८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly