Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in सहकारी
0
बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१० माघ २०८० – बेलका। गत राती बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी भएको छ। बेलका नगरपालिका ९ रामपुर स्थित महिला साना किसान कृषि सहकारी संस्था लि. र सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. मा चोरी भएको हो।

महिला साना किसान कृषि सहकारी संस्था लि. मा मुल चेनगेटको चाबी साथै ढोकाको चाबी फुटाएर (आर्थिक कारोबार गर्ने ठाँउ) काउन्टरमा प्रवेश गरि र्याकहरु फुटाएर त्यहाँ भएको करिब रु. ९ हजार चोरी भएको सहकारीका प्रबन्धक शान्ता कुमारी अधिकारीले बताउनु भएको छ। कर्मचारी दिपन पाण्डेका अनुसार सिसि टिभी पनि निकालेर लगेको छ। यद्यपि सबै कारोबारहरु निरन्तर संचालन भइरहेको र शेयर सदस्य तथा बचतकर्ताहरुलाई ढुक्क रहन अध्यक्ष कल्पना राउत ले अनुरोध गर्नु भएको छ।

You might also like

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

त्यसैगरी सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को भवनको दक्षिण तर्फ म्यानेजरको कार्यकक्षको झ्याल फुटाएर गृल निकाली भित्र प्रवेश गरि नगद खोजतलास गरेको पाइएको छ। व्यवस्थापक तेज खड्काका अनुसार सिसि टिभि फुटेजको हार्ड डिस्क निकालेर लगेको छ। त्यहाँ नगद केही नराखिएकोले नगद चोरी नभएको र सबै सामानहरु सुरक्षित रहेको खड्काले बताउनु भएको छ। सबै कारोबारहरु निरन्तर संचालन भइरहेको जानकारी गराउदै र शेयर सदस्य तथा बचतकर्ताहरुलाई ढुक्क रहन, नआत्तिन अध्यक्ष गणेश बस्नेत ले अनुरोध गर्नु भएको।

बेलका नगरपालिकामा दिनप्रतिदिन चोरीको घटनाहरु बढ्दै गएकोले सबै सचेत रहन र सम्बन्धित निकायहरुको ध्यानाकर्षण हुन जरुरी छ। केही दिन अगाडि रामपुरकै ३ वटा सुन पसलहरुमा चोरी भएको थियो भने केही घरहरुमा पनि चोरी भएको थियो।

Previous Post

बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

Next Post

बेलका नगरपालिकाको ४६ घरपरिवारलाई सिरक वितरण।

Radio Belaka

Radio Belaka

Related Posts

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
Next Post
बेलका नगरपालिकाको ४६ घरपरिवारलाई सिरक वितरण।

बेलका नगरपालिकाको ४६ घरपरिवारलाई सिरक वितरण।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

High Street Retailers Pin Hopes On Discount Splurge In Black Friday Fever

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly