Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

सहयोगी बचत तथा ऋण सहकारीले मनायो १४औं बार्षिकोत्सव।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in सहकारी
0
सहयोगी बचत तथा ऋण सहकारीले मनायो १४औं बार्षिकोत्सव।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका। बेलका नगरपालिका ९ रामपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १४औं बार्षिकोत्सव मनाएको छ। हिजो(असोज २२ गते) स्थापना दिवसको अवसरमा मैनबती बालेर साथै केक काटेर बार्षिकोत्सव मनाएको हो।

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथि कोसी प्रदेश सभाका पुर्व माननीय अम्बिका थापा, बेलका नगरपालिकाको पुर्व नगर प्रमुख दुर्गा कुमार थापा(स्वस्ती), प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे त्यसैगरी वडा अध्यक्षहरु, सुरक्षा निकाय, अन्य सहकारी संस्थाका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका, आदिवासी जनजाति, बैंकका प्रतिनिधि, सल्लाहकारहरु, संचालक समिति, कर्मचारी, पत्रकार र सम्बन्धित ब्याक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो।

You might also like

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

संस्थाको १४औं वार्षिकोत्सब कार्यक्रमको अवसरमा संस्थाका ८० बर्ष माथीका आमाबुवाहरुलाई सहायक सामाग्री लौरो वितरण, ४ जनालाई स्वास्थ्य उपचार राहत जनही रु. ५ हजार का दरले वितरण, बेलका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे र शसस्त्र प्रहरीबल इन्स्पेक्टर केशब थापालाई स्वागत, संस्थाको कारोबारको मोबाइल sms प्रणालीको सुरुवात समेत गरेको छ।

बि. स. २०६६ असोज २२ गते २८ जना सदस्य मिलेर सुरुवात गरेको सहकारीको सदस्य अहिले ४ हजार ९ जना रहेको साथै १४ वटा बचत खातामा बचत गर्नेहरु गरि करिब १५ हजार भन्दा बढीको प्रत्यक्ष संलग्नता रहेको संस्थाका अध्यक्ष गणेश बस्नेतले बताउनु भयो। संस्था स्थापनाको पहिलो बर्ष देखी नै मुनाफामा रहेको अवगत गराउदै अहिले ३ करोड आम्दानी गरेकोमा प्रशासनिक खर्च, बचतकर्तालाई ब्याज र विविध खर्च गरि ७६ लाख खुद मुनाफा रहेको अध्यक्ष बस्नेतले बताउनु भयो। साथै १३ जना स्थानीयलाई प्रत्यक्ष संस्थामा रोजगार दिएको र करिब २३ करोड ऋण लगानी गरि रोजगारीको सिर्जना गरेको अध्यक्षले बताउनु भयो।

सचिब डमन कटुवालले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई कोषाध्यक्ष मोहन घिमिरेले स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो।

Previous Post

बेल्टार युनाईटेड उदयपुरलाई हराउदै सप्तकोसी FC सुनसरी सेमिफाइनलमा।

Next Post

आयोजकलाई हराउदै कोसी प्रदेश पुलिस सेमिफाइनलमा प्रवेश, भोलिबाट सेमिफाइनल हुने।

Radio Belaka

Radio Belaka

Related Posts

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
Next Post
आयोजकलाई हराउदै कोसी प्रदेश पुलिस सेमिफाइनलमा प्रवेश, भोलिबाट सेमिफाइनल हुने।

आयोजकलाई हराउदै कोसी प्रदेश पुलिस सेमिफाइनलमा प्रवेश, भोलिबाट सेमिफाइनल हुने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन

साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly