Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

प्रभात स्मृति जागरण समाजको १३औं वार्षिक उत्सव तथा सामुदायिक भवनको उद्घाटन

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२८ चैत्र, बेलका । प्रभात स्मृति जागरण समाजको १३औं वार्षिक उत्सव तथा देउराली सामुदायिक भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। उदयपुर बेलका नगरपालिका वडा नम्बर ६ देउरालीमा एक औपचारिक कार्यक्रम गरि उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अन्तर संस्था/समुह/क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगिता (३ बर्षे रनिङ्ग शिल्ड) र ५ किलोमीटर दौड प्रतियोगिता समेत भएको थियो। हाजिरीजवाफ प्रतियोगिता तर्फ दुधकोशी जनचेतना समाज प्रथम र जनप्रकाश युवा समुह दोस्रो भएको छ भने दौड प्रतियोगिता तर्फ जनप्रकाश युवा समुह कै रोमन राई प्रथम र दिपेश राई दोस्रो भएका छन्। बिजेताहरुलाई नगद सहित मेडल, र प्रमाणपत्र आयोजकले प्रदान गर्नु भएको छ।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथि बेलका नगरपालिका वडा नम्बर ६ का वडा सदस्य नारायण राई त्यसैगरी नेपाली काङ्ग्रेस पार्टी सभा पति खगेन्द्र राई, नेकपा एमाले पार्टी अध्यक्ष लाल बहादुर राई, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संस्थाका प्रतिनिधि, टोल बिकास संस्थाका प्रतिनिधि लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।

बेलका नगरपालिका वडा नम्बर ६ बाट बिनियोजित १ लाख पचास हजार र आफ्नो टोलको सहयोग अनि सक्रियता र जनश्रमदानबाट देउराली सामुदायिक भवनको निर्माण गरिएको उक्त संस्थाका अध्यक्ष एवं बेलका ६ का महिला सदस्य बिभा राईले बताउनु भयो। नगर प्रमुख तथा प्रमुख अतिथि अशोक कार्कीले १ लाख ५० हजार मै राम्रो भवन निर्माण गरेकोमा बधाई तथा खुसी व्यक्त गर्नु भएको छ। थोरै रकम सहयोग बाटै यतिको भवन निर्माण गर्न सक्नु कुनै चानचुने कुरा होइन, उन्ने भने, “यदि यहीँ भवन कुनै सरकारी भवन भएको भए १५ लाख भन्दा बढि खर्च हुने थियो।” नगर प्रमुख ले आउने दिनमा भवनको बाकी कामको लागि सहयोगको गर्ने आश्वासन समेत व्यक्त गर्नु भएको छ। बिशेष अतिथि नारायण राई, अतिथि लाल बहादुर राई र खगेन्द्र राई ले पनि वडाबाट प्राप्त थोरै सहयोगमा ठुलो र राम्रो भवनको निर्माण भएकोमा खुसी व्यक्त गर्नु भयो।

बि. स. २०५७ सालमा क्लबको रूपमा स्थापना भएको एउटा संस्था र पछि स्थापना भएको युवा समुहहरुको एउटै उद्देश भएकोले मर्ज गरि प्रभात स्मृति जागरण समाज संचालन गरिरहेको अध्यक्ष सलोन राई ले बताउनु भयो। विगत देखी नै विभिन्न कार्यक्रमहरु गर्दै आएको यस संस्थाले अहिले जुवा, तास, डाइस जस्ता खेलहरुको न्यूनीकरणको अभियानमा जुटिरहेको पनि बताउनु भयो।

हाजिरीजवाफ प्रतियोगितामा निर्णायकको रूपमा शिक्षक मेनेन्द्र चोङ्बाङ, प्रसाद राई र मिडिया कर्मी आर्जे प्रविण बान्तावा राई रहनु भएको थियो। महिला समुहको अध्यक्ष बिभा राई को अध्यक्षतामा संचालन भएको कार्यक्रममा कोषाध्यक्ष चन्द्र राई ले स्वागत मन्तव्य राख्नु भएको थियो। र सचिब रमना राई र सलोन राइ ले कार्यक्रम संचालन गर्नु भएको हो

Previous Post

चैत्र २८ गते दिपक लिम्बु र प्रबिशा बेलका आउदै

Next Post

डान्स च्याम्पियन उदयपुरको चौथो राउन्डबाट २५ जना छनोट, अर्को राउन्ड बैशाख ९ गते हुने

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post

डान्स च्याम्पियन उदयपुरको चौथो राउन्डबाट २५ जना छनोट, अर्को राउन्ड बैशाख ९ गते हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

फागुन २४ गतेबाट बुद्ध गोल्ड कप सुरु हुने।

फागुन २४ गतेबाट बुद्ध गोल्ड कप सुरु हुने।

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly