Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा बुद्द एकता क्लब फाईनल प्रबेश

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, स्थानीय तह
0
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा बुद्द एकता क्लब फाईनल प्रबेश
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२१ जेठ, बेलका । प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप को फाईनलमा बुद्द एकता क्लब प्रबेश गरेको छ। आज भएको खेलमा अजम्बरी फुटबल क्लबलाई ४-३ को गोल अन्तरले हराउदै फाईनल प्रबेश गरेको हो।

खेलको निर्धारित समय भित्र २-२ गोलको बराबरी भए पछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो।अजम्बरी फुटबल क्लबको तर्फ बाट जर्सी नं ११ का मुकेश फुयलले १ गोल र जर्सी नं २० का दावा तामाङले १ गोल गरी २ गोलको अग्रता कायम राखेको थियो। खेलको थप ५ मिनेटको अतिरिक्त समयमा २-० को अग्रता लाई उल्टाउदै जर्सी नं ११ का अभिस मगरले २ गोल गरेर आफ्नो टिम लाई खेलमा फर्काएका थिए भने पेनाल्टी सुटमा थप १ गोल गर्दै पहिलो ह्याट्रिक गरेका छन। खेलको म्यान अफ द म्याच अजम्बरी फुटबल क्लबका सन्देश तामाङले प्राप्त गरेका छन ।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

पेनाल्टी सुट आउटमा अजम्बरी फुटबल क्लबको २ वटा प्रहार बाहिरिए संगै बुद्द एकता क्लबले फाईनल यात्रा पक्का गरेको हो ।क्वाटर फाईनलमा अजम्बरी फुटबल क्लबले रियल डुम्रीबोटे फुटबल क्लबलाई ४-१ गोल र बुद्द एकता क्लबले यलम्बर फुटबल क्लब लाई ३-० गोल अन्तरले हराउदै सेमीफाईनल प्रबेश गरेका हुन। यस खेल २०८१ जेठ १६ गते देखी सुरु भै सेमीफाईनल चरण समेत सम्पन्न भएको छ। फाईनल खेल बेल्टार युनाईटेड क्लब चौदण्डी र बुद्द एकता क्लब बेलका बिच २३ गते दिनको ३ बजे देखी हुनेछ ।

यस खेलको आयोजना सुनाखरी युवा क्लबले गरेको छ भने मुख्य सहयोगी धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि, बिशेष सहयोगी बेलका नगरपालिका र बेलका नगर युवा तथा खेलकुद बिकास समितीको समन्वयमा भै रहेको छ।

प्रत्येक खेलको प्रत्यक्ष प्रसारण (LIVE) बेलका एफ एम को फेसबुक पेज बाट गर्दै आईरहेको छ।

Previous Post

बेलकामा ठुलो परिणाममा गाजा फेला

Next Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उपाधि बुद्द एकता क्लबलाई

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
Next Post
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उपाधि बुद्द एकता क्लबलाई

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उपाधि बुद्द एकता क्लबलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly