Tuesday, December 16, 2025
Date
मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

जेठ १६ बाट प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ शुरु हुने ।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, समाचार, स्थानीय तह
0
जेठ १६ बाट प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ शुरु हुने ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१२ जेठ २०८१ । सुनाखरी युवा क्लबको आयोजनामा यहीं जेठ १६ देखी २३ गते सम्म ” प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” को आयोजना हुने भएको छ । आज प्रमुख अतिथि बेलका नगरपालिका का मेयर अशोक कार्की साथै क्लबका अध्यक्ष चित्र कार्कीको अध्यक्षतामा पत्रकार सम्मेलन गरी उक्त च्यालेन्ज कप बारे आयोजक सुनाखरी युवा क्लबले जानकारी गराएको छ।

“खेल खेलौ स्वास्थ्यका लागी, खेलाडी राष्ट्रका लागी” भन्ने मुख्य नारा का साथ आयोजना हुन गै रहेको आमन्त्रित बेलका च्यालेन्ज कपको बिजेता र उपबिजेता टिमले क्रमशः नगद रु ४०,००० र २५,००० सहित शिल्ड,मेडल र प्रमाणपत्र। प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडी ले नगद रु. ५०० र बिधागत उत्कृष्ट खेलाडी लाई नगद रु. १००० सहित ट्रफी प्रदान गरिने आयोजकले बताएका छन ।यस आमन्त्रित च्यालेन्ज कपमा बराहक्षेत्र फुटबल क्लब सुनसरी, बेल्टार युनाईटेड क्लब चौदण्डी, अजम्वरी युवा क्लब बेलका, रियल डुम्रिबोटे फुटबल क्लब बेलका, ब्रदरहुड फुटबल क्लब बेलका, बुद्द एकता क्लब बेलका, सुनाखरी युवा क्लब बेलका र फ्युजन क्लब गाईघाट गरी जम्मा ८ वटा टिमको सहभागिता रहनेछ ।

You might also like

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को मुख्य सहयोगी धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रा.लि. गाईघाट । बिशेष सहयोगी बेलका नगरपालिका र संरक्षक बेलका नगरपालिकाको वडा नं ४ रहेको छ। मिडिया पार्टनरमा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्ज,बेलका पोस्ट, बेलका मिडिया प्राली र रामपुर परेली रहेकोछ ।

यस कार्यक्रमको सन्चालन बेलका नगर युवा तथा खेलकुद बिकास समितीका सचिब दिपेन राना मगरले गरेका थिए ।l

Previous Post

बेलकामा जात व्यवस्था विरुद्ध नारा जुलुस प्रदर्शन।

Next Post

सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

Radio Belaka

Radio Belaka

Related Posts

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

by Radio Belaka
सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

by Radio Belaka
१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

by Radio Belaka
कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

by Radio Belaka
दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो
खेलकुद

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

by Radio Belaka
Next Post
सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly