Monday, November 17, 2025
Date
सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

Radio Belaka by Radio Belaka
२ दिन अगाडि
in खेलकुद
0
प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२९ कात्तिक, बेलका / बेलका नगरपालिकामा सम्पन्न प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिता–२०८२ को उपाधि मधेली भेट्रान FC ले उचालेको छ। शनिबार बेलका–६ स्थित लेकाली रंगशालामा भएको फाइनल खेलमा मधेली भेट्रान FC ले राजाबास भेट्रान FC लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।

You might also like

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

बेलका भेट्रान फुटबल क्लबको आयोजनामा भएको उक्त खेल बिहान ८ बजे औपचारिक रुपमा सुरु भएको थियो। कार्यक्रमको संचालन बेलका भेट्रान क्लबका कोषाध्यक्ष भक्त खालिङ्गले गर्नुभएको थियो। खेलको अध्यक्षता क्लबका अध्यक्ष सुकलाल चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि बेलका नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राई रहनुभएको थियो। साथै नेकपा एमाले जिल्ला कमिटी सदस्य गणेश बस्नेत, जसपा बेलका नगर अध्यक्ष सुरेन्द्र खालिङ, नगर खेलकुद समितिका सचिव दिपेन राना, नगर प्रमुखको स्वकीय सचिव महोन कार्की, प्रेस संयोजक ध्रुव प्रसाद कोइराला, सरस्वती डेन्टल कियर सेन्टरका सञ्चालक शम्भु शाह, प्रहरी हवल्दार राम बहादुर कटुवाल, ब्रदरहुड फुटबल क्लबका अध्यक्ष रबिन तामाङ र बेलका एफएमका सहायक स्टेशन म्यानेजर कविता राईलगायतको उपस्थितिमा खेल सम्पन्न भएको हो।

प्रतियोगितामा बेलका भेट्रान FC, दुहबी भेट्रान FC, रामधुनी भेट्रान, मधेली भेट्रान FC, धरान कलेक्सन V.FC, राजाबास भेट्रान क्लब, चौदण्डी भेट्रान र बिराट भेट्रान क्लब गरी कुल ८ टिमले सहभागिता जनाएका थिए।

ब्रदरहुड फुटबल क्लबको विशेष सहयोग तथा बेलका युथ क्लबको सहयोगमा सम्पन्न प्रतियोगितामा विजयी मधेली भेट्रान FC ले नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राजाबास भेट्रान FC ले नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

“फिट रहौं, खेल्दै रहौं, प्रेरणा बाँड्दै रहौं” भन्ने नाराका साथ आयोजित प्रतियोगिताले भेट्रान खेलाडीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नेमा आयोजकले विश्वास व्यक्त गरेको छ।

Previous Post

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

Next Post

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

Radio Belaka

Radio Belaka

Related Posts

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन
खेलकुद

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

by Radio Belaka
बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने
खेलकुद

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

by Radio Belaka
दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि
खेलकुद

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

by Radio Belaka
सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय
खेलकुद

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

by Radio Belaka
Next Post
कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

भचुवामा साकेला उभौली सेवा ५०८५ को भव्य उद्घाटन

भचुवामा साकेला उभौली सेवा ५०८५ को भव्य उद्घाटन

Don't miss it

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण
शिक्षा

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई
खेलकुद

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन
खेलकुद

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने
खेलकुद

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै
मनोरञ्जन

रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly