Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

बेलकामा उभौली सेवा साकेला कार्यक्रम भब्यताका साथ सम्पन्न

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in मनोरञ्जन
0
बेलकामा उभौली सेवा साकेला कार्यक्रम भब्यताका साथ सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

जेष्ठ २८ – बेलका । किरात राई यायोक्खा बेलका नगर कार्य समितिको मुख्य आयोजना र किराया वडा कार्यसमिति बेलका ३ र ६ को सह आयोजनामा उभौली सेवा नगरस्तरीय समापन कार्यक्रम २०८२ तथा यलेदोङ ५०८५ शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। बेलका नगरपालिका ६ किरात चौक स्थित नगर स्तरीय साकेला पार्कमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो।

किराया बेलका नगर कार्यसमितिका अध्यक्ष रेनुका राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, बिशिस्ट अतिथि बेलका नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई, बिशेष अतिथि किराया केन्द्रिय सदस्य मनि कुमार राई, जिल्ला अध्यक्ष गंगा राई, चौदण्डिगढी नगरपालिकाका पुर्व नगर प्रमुख खगेन्द्र राई, बेलका नगरपालिका ६ का वडा अध्यक्ष बसन्त कुमार मगर, वडा नं. ८ का वडा अध्यक्ष जयकुमार राई, वडा नं. ७ का वडा अध्यक्ष निकेश राई, जिल्ला कार्य समिति उपाध्यक्ष डम्बर राई, चौण्डगढी नगरपालिकाका पूर्व नगरप्रमुख खगेन्द्र राई, किराया उदयपुर जिल्ला समितिका उपाध्यक्ष राई, सचिब सुरेन्द्र कुमार राई, कोषाध्यक्ष अन्जना राई, सह कोषाध्यक्ष गिता राई, किराया दक्षिण कोरियाका पुर्व उपाध्यक्ष तथा बेलका नेटवर्क प्रा. लि. का अध्यक्ष महेन्द्र राई, किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रिय पुर्व अध्यक्ष रामकर राई त्यसैगरी ललित राई, राकेश किराँती, संरक्षक राई, हिराजङ राई, भूषण राई, डा. विशाल राई, आकास राई, भक्त खालिङ राई, अभियान्ता संगिता राई, पत्रकार गजेन्द्र राई, बिक्रम राई, अजम्बर मगर, मुकेश कार्की, नयन राई, लगायत सुरक्षा निकाय, बुद्धिजीवी, समाजसेवी, विभिन्न साकेला टोलिहरुहरुको उपस्थिति रहेको थियो। अतिथिहरुले किरात राई समुदायको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमले खेलेको भूमिकाको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

कार्यक्रम किरात राई यायोक्खा बेलका नगर कार्य समितिका सचिव आर्जे प्रविण बान्तावा राईले सञ्चालन गरेका थिए भने उपाध्यक्ष देब राज राई ले स्वागत मन्तव्य राखेका थिए।

सभ्य र भब्य कार्यक्रममा बेलका नगरपालिकाका तथा छिमेकी जिल्ला र पालिकाबाट आउनु भएका विभिन्न साकेला टोलिहरूले साकेला नाचेका थिए। किरात राई समुदायको परम्परा, प्रकृतिपूजक दर्शन, र सामुदायिक एकता झल्काउने साकेला नाचले दर्शकहरूलाई विशेष रूपमा आकर्षित गरेको थियो।

Previous Post

बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

Next Post

भचुवामा साकेला उभौली सेवा ५०८५ को भव्य उद्घाटन

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
Next Post
भचुवामा साकेला उभौली सेवा ५०८५ को भव्य उद्घाटन

भचुवामा साकेला उभौली सेवा ५०८५ को भव्य उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन

साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly