Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in खेलकुद
0
अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, १८ जेठ — बेलका नगरपालिकामा जारी प्रथम अन्तर-माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको ट्रफी कोशी माध्यमिक विद्यालय रामपुरले उचालेको छ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारासहित बेलका नगर शिक्षा शाखा र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल आज बेलका-६ स्थित लेकाली खेलमैदानमा सम्पन्न भयो।

You might also like

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

फाइनल खेलमा कोशी मा.बि. रामपुरले जनता नमुना मा.बि. गुरुङचौरीलाई ३–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा जम्मा ९ विद्यालयको सहभागिता रहेको थियो।

बिजेता टिमले नगद रु. २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद रु. १५,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर कोशी मा.वि.का सन्जु राई, उत्कृष्ट डिफेन्डर प्रबिन तामाङ, हाई स्कोरर हिमाल मगर रहेका छन्। यस्तै, जनता नमुना मा.वि.का अस्बिन थापा उत्कृष्ट मिडफिल्डर घोषित भए।

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालयलाई कदरपत्र, खेल प्रशिक्षकहरूलाई मायाको चिनो, तथा अनुशासित विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अशोक कार्कीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास र सहकार्यको भावना विकास गर्छ। खेलकुद शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्यको लागि पनि उत्तिकै जरुरी रहेको बताउनुभयो।

नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष,गोपिलाल राईको अध्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की लगायत अतिथि निमित्त प्रमुख रबिकिरण आचार्य,वडाध्यक्षहरु,बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,शिक्षा शाखा प्रमुख साथै कर्मचारीहरु,शिक्षक,बुद्दिजिबी,सुरक्षाकर्मी,पत्रकार,बिधार्थी लगायत खेलप्रेमीहरुको रंगशालामा भरीभराउ उपस्थिति रहेको थियो ।

Previous Post

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

Next Post

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक
खेलकुद

ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

by Radio Belaka
दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई
खेलकुद

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई

by Radio Belaka
जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

by Radio Belaka
Next Post
बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

उदयपुरमा नेपाल-भारतको सहयोगमा बनेको २४ कोठे बिद्यालय भवन उद्घाटन ।

उदयपुरमा नेपाल-भारतको सहयोगमा बनेको २४ कोठे बिद्यालय भवन उद्घाटन ।

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly