Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in खेलकुद
0
जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१६ जेठ, बेलका – बेलका नगरपालिकामा जारी प्रथम नगर स्तरीय अन्तर मा.बि. फुटबल प्रतियोगिता २०८२ अन्तर्गत जनता नमुना मा.बि. गुरुङचौरीले महाकाली मा.बि. चम्पापुरलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

बेलका नगरपालिका वडा नं. ६ स्थित लेकाली खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा गुरुङचौरीले उत्कृष्ट प्रदर्शन गर्दै चम्पापुरमाथि सहज जित निकालेको हो।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

त्यसै गरी दोस्रो खेलमा कोशी मा.बि. रामपुर र जनता मा.बि. जहडाबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित समयसम्म दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। पेनाल्टीमा कोशी मा.बि. रामपुरले जनता मा.बि. जहडालाई ५-४ ले हराउँदै सेमीफाइनल यात्रा सुनिश्चित गरेको छ।

अब कोशी मा.बि. रामपुरले भोली १७ जेठ दिनको ४:०० बजे जनता मा.बि. पुवारेथुम्कासँग सेमीफाइनल खेल्नेछ। यस खेलको विजेता फाइनलमा जनता नमुना मा.बि. गुरुङचौरीसँग प्रतिस्पर्धा गर्नेछ।

फाइनल खेल जेठ १८ गते दिनको ३:४५ बजे हुने आयोजक समितिले जानकारी दिएको छ।

Previous Post

बेलका वडा नम्बर ३को आयोजनामा १५दिने कृषक पाठशाला कार्यक्रम सप्पन्न

Next Post

अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly