Friday, June 6, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी

Radio Belaka by Radio Belaka
१ हप्ता अगाडि
in खेलकुद
0
प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी
611
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

१५ जेठ, बेलका । बेलका नगर शिक्षा शाखा र नगर युवा तथा खेलकुद विकास समितिको आयोजित प्रथम बेलका स्तरीय अन्तर माध्यमिक बिद्यालय फुटबल प्रतियोगिता -२०८२ हिजो बाट सुरु भएता पनि विविध कारण बस आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

बिहिवार बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले प्रतियोगिताको समुउद्घाटन र शुभकामना मन्तव्य राख्दै खेलकुदले विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग गर्ने,शारीरिक तन्दुरुस्त हुने टेवा पुग्ने हुनाले यो प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए ।

You might also like

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

आजको पहिलो खेल बरपिपल मा. वि. र जनता मा. वि. जहडा स्कुल बीच भएको थियो । उक्त खेलमा ३-० को फराकिलो अन्तर सहित जनता मा.वि.जहडाले जित हासिल गरेको छ।

यस्तै, दोस्रो खेल जनता मा.बि. गुरुङ्गचौरी र जनता मा.वि. लामिडाडाँ स्कुल बीच खेल सप्पन्न भएको थियो । उक्त खेल जनता मा.वि. गुरुङ्गचौरी स्कुलले १-० गोलसहित जित हासिल गर्न सफल भयो ।

भोली १६ गते नमुना मा.बि. गुरुङचौरी र महाकाली मा.बि. चम्पापुर बिच दिनको ३ः१५ बजे देखी खेल हुनेछ भने दोस्रो खेल कोशी मा.बि. रामपुर र जनता मा.बि. जहडा बिच दिनको ४:४५ बजे देखी हुनेछ।

Previous Post

बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Next Post

बेलका वडा नम्बर ३को आयोजनामा १५दिने कृषक पाठशाला कार्यक्रम सप्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

by Radio Belaka
जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

by Radio Belaka
जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा
खेलकुद

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

by Radio Belaka
प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु
खेलकुद

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु

by Radio Belaka
ब्रदरहुड एफसी बेलका उदयपुर उपाधि नजिक
खेलकुद

ब्रदरहुड एफसी बेलका उदयपुर उपाधि नजिक

by Radio Belaka
Next Post
बेलका वडा नम्बर ३को आयोजनामा १५दिने कृषक पाठशाला कार्यक्रम सप्पन्न

बेलका वडा नम्बर ३को आयोजनामा १५दिने कृषक पाठशाला कार्यक्रम सप्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

जनता नमुना का १४८६ जना विद्यार्थीले गरे आँखाको जाच

जनता नमुना का १४८६ जना विद्यार्थीले गरे आँखाको जाच

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

Don't miss it

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु
स्थानीय तह

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन
जीवन शैली

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- बिनोद किरण राई  

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.