Wednesday, November 4, 2026
Date
मङ्ल, कार्तिक १८, २०८३
Tue, November 3, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

यलम्बर स्पोर्टिङ प्रथम यलम्बर कपको सेमिफाइनलमा

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
यलम्बर स्पोर्टिङ प्रथम यलम्बर कपको सेमिफाइनलमा
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

११ पुष – बेलका। बेलका ८ डुड्खोला स्थित यलम्बर एकता सेवा समाज द्वारा आयोजित प्रथम यलम्बर कप २०८१ मा यलम्बर स्पोर्टिङ क्लब(आयोजक) बेलका उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ। यलम्बर खेलमैदानमा आज भएको खेलमा मैत्री युवा परिवार रामधुनी २ शिवनगर, सुनसरीलाई ट्राइब्रेकर(पेनाल्टी) मा पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको निर्धारित समयावधिमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि पेनाल्टी शुटआउट(ट्राइब्रेकर) मा खेल धकेलिएको हो। आजको म्यान अफ द म्याच आयोजकका निकेन राई घोषित भए। उनलाई ब्रदरहुड फुटबल क्लबका अध्यक्ष रबिन तामाङ, सचिब अमर शिवाकोटी, संयोजक देबिन मगर र खेलाडी सुसन राईले नगद रु.१००५/- सहित ट्रफीले पुरस्कृत गर्नु भयो।

You might also like

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

विभिन्न पालिकाको ८ वटा टिमको सहभागीता रहेको यस प्रतियोगितामा बिजेता टिमले नगद रु.३५,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन भने उप बिजेता टिमले नगद रु.२०,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकका अध्यक्ष भरत राई ले बताउनु भयो। साथमा अन्य बिधागत पुरस्कार समेत रहेको आयोजकका जबिन राईले बताउनु भयो।

हात्तिसार सामुदायिक बन उपभोक्ता समितिको सह-आयोजना, ब्रदरहुड फुटबल क्लबको प्राबिधिक सहयोग तथा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्जको मिडिया पार्टनर र प्रत्यक्ष प्रसारणमा पुष १६ गते सम्म संचालन हुने प्रतियोगिताको भोलि पुष १२ गते शुक्रबार सोमबारे फुटबल क्लब बेलका, उदयपुर र पन्चायन फुटबल क्लब रामधुनी ७ सुन्सरी बिच दिउसो २ बजेबाट खेल हुने आयोजकका व्यवस्थापक राजु राई ले बताउनु भयो।

Previous Post

बराहक्षेत्र fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

Next Post

सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

Radio Belaka

Radio Belaka

Related Posts

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश
खेलकुद

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश

by Radio Belaka
बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित
खेलकुद

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

by Radio Belaka
तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

by Radio Belaka
तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

by Radio Belaka
दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
Next Post
सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न

किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

Don't miss it

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश
खेलकुद

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित
खेलकुद

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly