Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ बेलकामा सुरु

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ बेलकामा सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

पौष ३, बेलका । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आज बेलकामा एक औपचारिक कार्यक्रम गरी सुरु भएको छ। कार्यक्रमको अध्यक्षता बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राईले गरेका थिए भने प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की रहेका थिए।

राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ बेलका नगर अन्तर मा.बि. स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कार्कीले आज उदघाटन गर्नुभएको खेलकुद कार्यक्रम पौष ५ गते समापन हुने बेलका नगर युवा तथा खेलकुद बिकास समितिका सदस्य साथै भलिबल खेलका नगर संयोजक नबिन राईले बताएका छन।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रमुख अतिथि कार्कीले कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा खेलकुदले स्वस्थ,अनुसासित संगै सामाजिक एकता बढाउने कुरामा जोड दिनु भयो। बेलका नगरपालिकाको वडा नं १ पुरन्दह स्थित श्री जनता बेलका मा.बि.मा भएको कार्यक्रममा बिभिन्न वडाका वडाअध्यक्ष,वडा सदस्य,बेलका नगर शिक्षा शाखा प्रमुख सुनिल निरौला,शिक्षक,पत्रकार,खेलकुद प्रेमीहरुको उपस्थिति रहेको थियो भने साँस्कृतिक झाँकीहरुको समेत प्रदर्शन गरिएको थियो ।

Previous Post

गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला

Next Post

जिल्ला स्तरीय क्रीकेटमा बेलका फाइनलमा

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
जिल्ला स्तरीय क्रीकेटमा बेलका फाइनलमा

जिल्ला स्तरीय क्रीकेटमा बेलका फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Three Arrested After Masked Youths Launch Firebomb Attack On Synagogue

एमाले उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन।

एमाले उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly