Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरपालिकामा १६१ अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक सामग्री बितरण।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरपालिकामा १६१ अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक सामग्री बितरण।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

भदौ २, बेलका । बेलका नगरपालिका भित्रका १६१ जना अपाङ्गता भएका ब्यक्तिहरु लाई सहायक सामग्री बितरण कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउन्डेशन नेपाल र स्थानिय सरकारको त्रिपक्षिय साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत अपाङ्गता शिबिर पहिचान गरी १६१ जना अपाङ्गता भएका अशक्त ब्यक्तिहरु लाई सामान बितरण गरिएको हो।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरु लाई ह्विल चियर,वाकर,हियरिङ एइड,टोईलेट चियर लगायतका बिभिन्न सहायक सामग्रीहरु बितरण गरिएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अशोक कार्कीले बेलका नगर सरकारले भौतिक संरचनाको बिकास मात्र नभै सामाजिक बिकासका लागी पनि सदैव लागी परेको बताउनु भयो।करुणा फाउन्डेशन चौदण्डिगडी र बेलकाका कार्यक्रम संयोजक राज कुमार नेपालीले पहिचान खुलि आज बितरण गर्न बाकी रहेका ब्यक्तिहरु लाई दोस्रो र तेस्रो चरण गरि बितरण गर्ने बताए।

त्यसै गरी नगर उप-प्रमुख तथा कार्यक्रमका अध्यक्ष जिरा राईले सहायक सामग्रीहरु बितरण पश्चात लाभान्वित ब्यक्तिहरुको दैनिक जिवनमा ठुलो सहयोग पुग्ने बिश्वास लागेको र उक्त सामग्रीहरु लाई सुरक्षित रुपले सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत,बिभिन्न शाखा प्रमुख,पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन जानुका कार्की दंगालले गरेकी थिईन।

Previous Post

बेलकाको बालबच्चाका आमालाई ३ हजारसम्मको भौचर वितरण।

Next Post

कोशी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता, खोजी कार्य जारी।

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
कोशी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता, खोजी कार्य जारी।

कोशी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता, खोजी कार्य जारी।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly