Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलकामा U-१४ महिला फुटबल एकेडेमी सन्चालन, पहिलो चरणमा ४ जना छनौट ।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
बेलकामा U-१४ महिला फुटबल एकेडेमी सन्चालन, पहिलो चरणमा ४ जना छनौट ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

५ साउन, बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिकामा १४ वर्ष मुनिको महिला फुटबल एकेडेमी सन्चालन हुने भएको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समितीको आयोजनामा उदयपुर जिल्लाकै (SEE) मा उत्कृष्ट नतिजा ल्याउन सफल बेलका नगरपालिका वडा नं ४ मा सन्चालित श्री जनता नमुना माध्यमिक बिधालय गुरुङचौरीमा आवासिय सुबिधा सहित निशुल्क गुणस्तरिय शिक्षाका साथमा फुटबल एकेडेमी सन्चालन हुने भएको हो।

आज भएको छनौट खेलको औपचारिक उदघाटन कार्यक्रमका प्रमुख अतिथि,बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गरेका थिए भने जम्मा १७ जनाको सहभागिता रहेको छनौट खेल श्री जनता माध्यमिक बिधालय बेलका ५ जहडाको खेल मैदानमा भएको थियो। आजको पहिलो चरणको छनौटमा १७ जना मध्ये ४ जना फाईनल छनौट र २ जना वैकल्पिक रुपमा छनौट भएका छन। पुनः अर्को छनौट खेल साउन १४ गते गरिने भएको छ।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

बिश्वमै सबै भन्दा प्रसिद्द तथा रुचाईएको फुटबल, नेपालमा पनि अत्यधिक मन पराईएको खेल मध्ये एक पर्दछ। नेपालको बिभिन्न ठाउँमा फुटबलको टोल कप देखी गोल्ड कप सम्म आयोजना भए पनि राज्यले पर्याप्त मात्रामा खेलकुद क्षेत्रको बृति बिकासका लागी लगानी गर्न नसक्नु साथै खेलकुद क्षेत्रलाई ब्यवसायिक बनाउन नसक्नु खेलकुद मार्फत आफ्नो भबिश्य सोच्ने हरुका लागी बिडम्बना भएको छ।

यस फुटबल एकेडेमीको सन्चालनका लागी मुख्य प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (ANFA), ब्यवस्थापक तथा सह-सन्चालक श्री जनता नमुना माध्यमिक बिधालय बेलका ४ र सन्चालक तथा संरक्षक बेलका नगरपालिकाको कार्यालय रामपुर,उदयपुर रहने बेलका नगर युवा तथा खेलकुद बिकास समितीका अध्यक्ष गोपीलाल राईले बताएका छन।

Previous Post

बेलकामा चोरीको बिगबिगी, स्थानीयको व्यापक गुनासो

Next Post

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
Next Post
सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका जनता क्याम्पसको बैठक सम्पन्न

बेलका जनता क्याम्पसको बैठक सम्पन्न

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly