Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

नेकपा एमालेको दोस्रो नगर अधिबेशन बाट हिराजङ राई अध्यक्ष

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति, शिक्षा, समाचार, सहकारी, स्थानीय तह
0
नेकपा एमालेको दोस्रो नगर अधिबेशन बाट हिराजङ राई अध्यक्ष
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२७ जेठ, बेलका । नेकपा एमालेको दोस्रो बेलका नगर अधिबेशन बाट हिराजङ राई अध्यक्षमा निर्वाचित भएका छन। यहि जेठ २५ गते एक औपचारीक कार्यक्रम द्वारा रामपुर सभाहलमा सुरुभएको नेकपा एमालेको दोस्रो नगर अधिबेशन २६ र २७ गरी २ दिनको बन्दशस्त्र द्वारा ७५ सदस्य नगर कार्य समितीको नाम टुंगो लागेको हो।

अध्यक्ष र सदस्यहरुको सर्व सहमती द्वारा नाम टुंगिए पनि बांकी पदाधिकारी हरु निर्वाचन द्वारा उपाध्यक्ष-नरहरी फुयल, सचिब-टंक अधिकारी, उपसचिब-मेशन राई र अर्का उपसचिब-सरिता राई निर्वाचित भएको निवर्तमान अध्यक्ष गणेश बस्नेतले बताउनुभयो। नेकपा एमाले दोस्रो ठुलो राष्ट्रिय पार्टी हो भने वर्तमान सरकारको प्रमुख सत्ता साझेदार दल हो ।

You might also like

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

Previous Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उपाधि बुद्द एकता क्लबलाई

Next Post

बेलका एफ.एम. लाई लाख भन्दा माथिको क्यामेरा सहयोग

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
Next Post
बेलका एफ.एम. लाई लाख भन्दा माथिको क्यामेरा सहयोग

बेलका एफ.एम. लाई लाख भन्दा माथिको क्यामेरा सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

मानवसेवा आश्रमका टिमलाई बेलकामा स्वागत।

मानवसेवा आश्रमका टिमलाई बेलकामा स्वागत।

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly