Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

जेठ १६ बाट प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ शुरु हुने ।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, समाचार, स्थानीय तह
0
जेठ १६ बाट प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ शुरु हुने ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१२ जेठ २०८१ । सुनाखरी युवा क्लबको आयोजनामा यहीं जेठ १६ देखी २३ गते सम्म ” प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” को आयोजना हुने भएको छ । आज प्रमुख अतिथि बेलका नगरपालिका का मेयर अशोक कार्की साथै क्लबका अध्यक्ष चित्र कार्कीको अध्यक्षतामा पत्रकार सम्मेलन गरी उक्त च्यालेन्ज कप बारे आयोजक सुनाखरी युवा क्लबले जानकारी गराएको छ।

“खेल खेलौ स्वास्थ्यका लागी, खेलाडी राष्ट्रका लागी” भन्ने मुख्य नारा का साथ आयोजना हुन गै रहेको आमन्त्रित बेलका च्यालेन्ज कपको बिजेता र उपबिजेता टिमले क्रमशः नगद रु ४०,००० र २५,००० सहित शिल्ड,मेडल र प्रमाणपत्र। प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडी ले नगद रु. ५०० र बिधागत उत्कृष्ट खेलाडी लाई नगद रु. १००० सहित ट्रफी प्रदान गरिने आयोजकले बताएका छन ।यस आमन्त्रित च्यालेन्ज कपमा बराहक्षेत्र फुटबल क्लब सुनसरी, बेल्टार युनाईटेड क्लब चौदण्डी, अजम्वरी युवा क्लब बेलका, रियल डुम्रिबोटे फुटबल क्लब बेलका, ब्रदरहुड फुटबल क्लब बेलका, बुद्द एकता क्लब बेलका, सुनाखरी युवा क्लब बेलका र फ्युजन क्लब गाईघाट गरी जम्मा ८ वटा टिमको सहभागिता रहनेछ ।

You might also like

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को मुख्य सहयोगी धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रा.लि. गाईघाट । बिशेष सहयोगी बेलका नगरपालिका र संरक्षक बेलका नगरपालिकाको वडा नं ४ रहेको छ। मिडिया पार्टनरमा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्ज,बेलका पोस्ट, बेलका मिडिया प्राली र रामपुर परेली रहेकोछ ।

यस कार्यक्रमको सन्चालन बेलका नगर युवा तथा खेलकुद बिकास समितीका सचिब दिपेन राना मगरले गरेका थिए ।l

Previous Post

बेलकामा जात व्यवस्था विरुद्ध नारा जुलुस प्रदर्शन।

Next Post

सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly