Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, जीवन शैली
0
रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

रक्षकुमार राई को हालसम्म १० दश विश्व किर्तिमानहरु कायम छन ! उहाले फरक फरक विधामा गिनिज वर्ल्ड रेकर्डस, एक्स्क्लुसिभ वर्ल्ड रेकर्डस, किङ्ग्स बुक अफ विश्व रेकर्ड्स, च्याम्पिन बुक अफ वर्ल्ड रेकर्ड्स, ओएमजी बुक अफ वर्ल्ड रेकर्ड स हरु मा ऐतिहासिक विश्वकिर्तिमानहरु कायम गरिसकेका छन !

उनका कुनै आफ्नो नया विधाका विश्व रेकर्डसहरु छन भने कुनै विश्वका किर्तिमानीहरुको रेकर्ड्स लाई तोडेर आफ्नो नाममा रेकर्ड बनाउन सफल बनेका छन ! हालसम्म उनका किर्तिमानहरु साहसिक, खेलजगत र चमत्कारी विधामा रहेका छन ! उनले मे ५ २०२४ मा कन्स्टिच्युशन क्लब अफ इन्डिया ( नया दिल्ली ) मा भएको एक ऐतिहासिक समारोहमा थप ४ विश्व रेकर्डस हरु कायम गर्दै वर्ल्ड ह्याट्रीक समेत गरि सारा नेपालीहरुको शान, मान तथा गरिमा विश्वसामु चिनाएका छम।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

रणनीतिक परिचालन र रणनीतिक नेतृत्व विधामा दोस्रो मानर्थ विधावरी अनोरेरी डाक्टरेट पिएचडी को उपाधी समेत अफ्रीकि महादेश वेविक विश्वविद्यालय घाना बाट हासिल गर्न सफल बने। यो भन्दा अगाडि पहिलो मानर्थ विधावरी दक्षिण एसियाली राष्ट्र भारत को राजिस्थान जयपुर अन्तराष्ट्रीय सेन्टर ( हल ) मा भएको एक ऐतिहासिक दिक्षान्त समारोह १ अक्टोबर २०२३ मा अफ्रीकी विश्वविद्यालय बाट नै हासिल गर्न सफल बनेका हुन जुन विश्व किर्तिमान कै विधामा पिएचडी गर्ने पहिलो नेपाली उनि नै थिए!

उनि खेलकुद जगतमा पनि उत्तिकै सक्रिय छन ! सितोरियो करातेको ब्लाक बेल्ट चौथो डान साथै अन्तराष्ट्रीय रेफ्री \ प्रशिक्षक पनि हुन ! पुस्तक लेखन र समाज सेवा लाई समेत अगाडि बढाउदै आज सम्म बिभिन्न विधामा १० विश्व किर्तिमानीहरु कायम गरेका छन। उनले कयौं नेपालीहरुलाई विश्व रेकर्ड्स को यात्रामा जर्ज र कोअडिनेटर को भुमिका खेल्दै सफल विस्व विजय पार्न समेत महत्वपुर्ण योगदान पुर्याई सकेका छन छ। आगामी नया पुस्ताको लागि पनि आफु सङ्गै दोर्याउने वाचा गर्छन। उनि युनिभर्सर रेकर्ड मन्च साथै एक्स्क्लुसिभ वर्ल्ड रेकर्ड्स को कोअडिनेटर हुन भने ओएमजि बुक अफ वर्ल्ड रेकर्ड्स को नेपाल सद्भावना दुत समेत हुन।

Previous Post

बेलकामा किरात राई कलाकार संघको समिति गठन।

Next Post

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
Next Post
रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा जित ब. मगर।

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा जित ब. मगर।

बेलका नगरपालिकाको निति तथा कार्यक्रम पारित

बेलका नगरपालिकाको निति तथा कार्यक्रम पारित

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly