Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता सुरु, APF पकलीको बिजयी सुरुवात।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in खेलकुद
0
प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता सुरु, APF पकलीको बिजयी सुरुवात।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, २१ असोज। जलकन्या साँस्कृतिक युवा समुहको मुख्य आयोजना तथा राइडर्स रेन्ज एफ.सि. र सुनाखरी युवा क्लबको सह-आयोजनामा शुरु प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता २०८० मा APF पकलीले बिजय शुरूवात गरेको छ।

बेलका नगरपालिकाको जहडा लालबजारमा आज भएको उद्घाटन खेलमा तालतलैया एफ.सि. लाई २ – १ गोलको अन्तरले पछि पार्दै APF पकलीले बिजयी शुरूवात गरेको हो। खेलमा APF पकलीका हरि कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद रु. १ हजार सहित ट्रफी हात पारे। यो जित संगै APF पकली सेमिफाइनलमा समेत प्रवेश गरेको छ।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बिशेष अतिथि नगर उप प्रमुख जिरा राई, पुर्व नगर प्रमुख दुर्गा कुमार थापा(स्वस्ती), वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, शिक्षक, व्यवसायी, कर्मचारी, पत्रकार, खेलप्रेमी र स्थानीयहरुको बृहत उपस्थिति रहेको थियो। कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन जलकन्या साँस्कृतिक युवा समुहका कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए।

“लागू औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मुख्य नाराका साथ आयोजित यस प्रतियोगितामा APF पकली, तालतलैया एफ.सि., गाईघाट युनाइटेड उदयपुर, आयोजक(बेलका), सप्तकोशी एफ.सि. सुनसरी, बेल्टार युनाइटेड, कोसी प्रदेश पुलिस मोरङ र ब्रोदर हुड एफ. सि.(बेलका एफ.सि.) गरि जम्मा ८ टिम सहभागी छन्।

प्रतियोगिताको बिजेता र उप बिजेता टिमले प्राप्त गर्ने छन् क्रमश नगद ५० हजार, ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र भने उत्कृष्ट खेलाडी, मिडफिल्डर, डिफेम्डर, गोल रक्षक, उदयमान खेलाडी र अधिकतम गोल कर्ताले प्राप्त गर्ने छन् नगद ३ हजार सहित ट्रफी।

प्रतियोगिताको मुख्य प्रायोजक बेलका नगरपालिका रहेको छ भने संरक्षकमा बेलका नगरपालिका वडा नम्बर ४ अनि प्रायोजकमा कुमारी बैंक लि. रामपुर शाखा, नेपाल तरुण दल, उदयपुर र बुढासुब्बा डाइग्नोस्टिक सेन्टर प्रा.लि. धरान रहेको छ। सहयोगमा बेलका नगरपालिका वडा नम्बर क्रमश १, २, ३, ५, ६, ७, ८ र ९ रहेको छ। खेलाडी जर्सी सहयोग उपरकोटी हार्डवेयर लालबजार ले गरेको छ। जर्सी प्रायोजन चेल्सी प्री.ट्रेनिङ्ग सेन्टर धरानले गरेको छ भने भोलेन्टियर जर्सी प्रायोजक त्रियुगा मदिरा तथा पेय पदार्थ होलसेल पसल लालबजारले गरेको छ र ट्रफी स्व. सुजता राई को स्मृतिमा खिम्दुङ स-परिवार, उदयपुरले सहयोग गरेको छ। त्यसैगरी अन्य विभिन्न सहयोगी दाता र ब्यक्तिहरुको सहयोगमा उक्त प्रतियोगिताको आयोजना गरिएको जलकन्या साँस्कृतिक युवा समुहका अध्यक्ष देबिन मगरले बताए। मिडिया पार्टनरमा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्ज, आवर बेलका, खुलासा मिडिया, बेलका पोस्ट, गोल नेपाल डटकम रहेको छ। ईन्टरनेट पार्टनर वर्ल्ड लिङ्क, मेडिकल पार्टनर बेलका नगर अस्पताल र बैंकिङ पार्टनर एक्सेल डेभलपमेन्ट बैंक लि. रहेको छ।

चन्द्र मगर को अध्यक्षतामा भएको आजको उद्घाटन कार्यक्रम देबिन मगरले संचालन गरेका थिए भने जानुका कार्कीले स्वागत मन्तव्य द्वारा अतिथि तथा खेलाडी र खेल प्रेमीहरुलाई स्वागत गरेकी थिइन। असोज २८ गते सम्म हुने उक्त प्रतियोगिताको भोलि असोज २२ गते भने दिउँसो ३:३० बजेबाट सप्तकोशी एफ.सि. सुनसरी र बेल्टार युनाइटेड उदयपुर बीच खेल हुने छ।

Previous Post

बझाङमा आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

Next Post

इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

Fashion Girls! These Are the 17 Chic Flats Everyone Will Want in 2018

बेलकामा U-14 महिला फुटबल एकेडेमीको लागि १६ जना छनौट।

बेलकामा U-14 महिला फुटबल एकेडेमीको लागि १६ जना छनौट।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly