Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलका नगरपालिकामा बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न। फोटो फिचर

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in खेलकुद
0
बेलका नगरपालिकामा बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न। फोटो फिचर
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, १६ असार।

उदयपुरको बेलका नगरपालिकामा बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८० भब्यता साथ सम्पन्न भएको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समितिको आयोजना र बेलका नगरपालिकाको सहयोगमा बेलका नगरपालिका ९ भचुवा स्थित नवनिर्मित कभर्डहलमा उक्त प्रतियोगिताको कार्यक्रम आज सम्पन्न भएको हो।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

मेयर कप ब्याडमिन्टन प्रतियोगितामा `ए´, `बि´ र भेट्रान्स गरि ३ वटा समुह बीच खेल भएको हो। जसमा समुह `ए´ अन्तर्गत जइन राई र रिदम कार्की प्रथम, नुनिराम राई र बिवस शाह दोस्रो, सुशील तिम्सिना, भगत राई, सन्देश तामाङ र इन्द्र राई (४ जना) तेस्रो हुनु भएको छ। बिजेता टिमलाई नगद रु. क्रमश: १० हजार, ८ हजार, ६ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी समुह `बि´ अन्तर्गत मदन राई र नेपाल धन राई प्रथम, राजेश मण्डल र तारा खड्का दोस्रो र पदम राई,सत्य नारायण चौधरी, नमस कार्की र भानु भण्डारी तेस्रो हुनु भएको छ भने भेट्रान्स तर्फ लिला कान्त चौधरी र लक्ष्मी नारायण चौधरी प्रथम, मदन राई र चन्द्र मणि मण्डल दोस्रो अनि तारा मगर, युवराज आचार्य, नमस कार्की र भानु भण्डारी तेस्रो हुनु भएको छ। समुह `बि´ र भेट्रान्स तर्फको बिजेता टिमलाई क्रमश नगद रु. ८ हजार, ६ हजार, ५ हजार, शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

आजको फाइनल खेल पछि पुरस्कार वितरण तथा समापन कार्यक्रममा बेलका नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमको प्रमुख अतिथि अशोक कार्कीले सबै खेलाडीहरुले इमानदारीपूर्वक खेल खेलेर प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नु भएकोमा खुसी र धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा खेलको लागि नगर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्ध जाहेर गर्नु भयो। त्यसैगरी बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले फुटबल र ब्याडमिन्टन प्रतियोगिता मात्रै नभएर अरु पनि थुप्रै विधाका खेलहरुको आयोजना गर्ने सोच र चाहना भएता पनि नगरबाट कम बजेट छुट्टीएको ले अन्य खेलको प्रतियोगिताहरु संचालन गर्न नसकेको बताउनु भयो। जसको लागि बेलका नगर सरकारले अझ खेल क्षेत्रको लागि लगानी गर्नु पर्ने माग राख्दै आउने दिनहरुमा अन्य विधाका खेलहरु समेत आयोजना गर्ने बताउनु भयो।

Previous Post

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।

Next Post

बेलकामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न। फोटो फिचर

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
बेलकामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न। फोटो फिचर

बेलकामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न। फोटो फिचर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

किरात खालिङ राई उत्थान संघ उदयपुरको तेश्रो जिल्ला अधिबेशन सम्पन्न।

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly