Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in खेलकुद
0
प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, १ असार।

प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८० को दोस्रो सेमिफाइनल खेल आज सम्पन्न भएको छ।आज भएको सेमिफाइनल खेलमा बेलका ३ रातापानी फुटबल क्लबलाई २ – ० गोल अन्तरले हराउदै बेलका ४ लालबजार, सुनाखरी युवा क्लब (आयोजक) “ए” फाइनल पुगेको छ। खेलको म्यान अफ दि म्याच सुनाखरी युवा क्लबका अरुण राई ले रु.५००/- पाएका छन। जसको प्रायोजन बेलका ५ मैनिका देबिन मगरले गरेका हुन।

You might also like

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

फाइनल खेल बेलका ४ लालबजार सुनाखरी युवा क्लब (आयोजक) “ए” र बेलका ८ यलम्बर स्पोर्टिङ क्लब बीच हुने छ। सुनाखरी युवा क्लबले बेलका १ ह्यापी फुटबल क्लब र बेलका ३ रातापानी फुटबल क्लबलाई हराउदै फाइनलको यात्रा तय गरेको हो भने बेलका ८ यलम्बर स्पोर्टिङ क्लबले बेलका ३ बुद्ध एकता क्लब र बेलका ४ सुनाखरी युवा क्लब (आयोजक) “बि” लाई हराउदै फाइनल पुगेको हो।

सुनाखरी युवा क्लब बेलका ४ लालबजार को आयोजना तथा राईडर्स रेन्ज, धरानको सह-प्रायोजनमा आयोजित प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८० को फाइनल असार ३ गते दिउँसो ३ बजेबाट हुने आयोजकका अध्यक्ष आशिष राई र सचिब रबिन राई ले बताएका छन।

Previous Post

प्रथम लालबजार च्यालेन्ज फुटबल कपको पहिलो चरण सकियो, भोलि सुनाखरी र यलम्बर सेमिफाइनल खेल खेल्ने।

Next Post

प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

Radio Belaka

Radio Belaka

Related Posts

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

by Radio Belaka
बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

by Radio Belaka
Next Post
प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकामा लैंङ्गिक हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि रकम हस्तान्तरण।

बेलका नगरपालिकामा लैंङ्गिक हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि रकम हस्तान्तरण।

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly