Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम लालबजार च्यालेन्ज फुटबल कपको पहिलो चरण सकियो, भोलि सुनाखरी र यलम्बर सेमिफाइनल खेल खेल्ने।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in खेलकुद
0
प्रथम लालबजार च्यालेन्ज फुटबल कपको पहिलो चरण सकियो, भोलि सुनाखरी र यलम्बर सेमिफाइनल खेल खेल्ने।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, ३१ जेष्ठ।

प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सकिएको छ। दोस्रो चरणको खेल अर्थात सेमिफाइनलको पहिलो खेल भोलि जेष्ठ ३२ गते दिउँसो ४ बजे देखि बेलका ४ लालबजार, सुनाखरी युवा क्लब (आयोजक) बि र बेलका ८ यलम्बर स्पोर्टिङ क्लब बीच हुनेछ।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

आयोजक बि ले बेलका ८ रियल डुम्रीबोटे क्लबलाई, आयोजक ए ले बेलका १ ह्यापी क्लबलाई, त्यसैगरी बेलका ८ यलम्बर स्पोर्टिङ क्लबले बेलका ३ बुद्ध एकता क्लबलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेका हुन।

पहिलो चरणको अन्तिम खेल बेलका ६ मुनलाईट स्पोर्ट्स क्लब लामिडाडा र बेलका ३ रातापानी फुटबल क्लब बीच आज भएको हो। उक्त खेलमा मुनलाईट स्पोर्ट्सले सुरुमा १ गोल गर्दै अग्रता लिएको थियो। केही समय पछि रातापानी क्लबले पेनाल्टी पाए र पेनाल्टीमा गोल गर्दै खेल बराबरी भएको थियो। तर मुनलाइट स्पोर्ट्स क्लबले पेनाल्टी नहुनु पर्ने बताउदै गुनासो गरेको थियो। त्यसको केही मिनेट मै फेरि रातापानी क्लबले १ गोल गर्दै २ – १ गोल अन्तरले अग्रता लिएको थियो। हाफ टाइम (आधा समय) नहुदै फेरि रातापानी ले पेनाल्टी पाए पछि मुनलाइट स्पोर्ट्स क्लबले पुनः रेफ्री प्रति असन्तुष्ट व्यक्त गर्न थाले। सामान्य छलफल भयो। मुनलाइट स्पोर्ट्स क्लबले रेफ्रीले पारदर्शी नखेलाएको भन्दै गुनासो गर्न थाले र पेनाल्टी हान्न नदिने यदि पेनाल्टी हान्न दिए खेल छोडेर बाहिरिने निर्णय लिएको थियो। रेफ्रीले पेनाल्टी नै हान्न दिने अन्तिम निर्णय गरेपछि मुनलाइट स्पोर्ट्स क्लब ले मैदान छाडे र बेलका ३ रातापानी फुटबल क्लबले नेट बल हानी खेल जित्दै सेमिफाइनल पुगेको हो।

सुनाखरी युवा क्लब बेलका ४ लालबजार को आयोजना तथा राईडर्स रेन्ज, धरानको सह-प्रायोजकमा आयोजित प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८० को फाइनल असार ३ गते हुने छ।

Previous Post

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा लगातार सुनाखरी क्लबको जित।

Next Post

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

यलम्बर स्पोर्टिङ क्लब यलम्बर कपको फाइनलमा

यलम्बर स्पोर्टिङ क्लब यलम्बर कपको फाइनलमा

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly