Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

दोस्रो बेलका गोल्ड कपको उपाधी गाईघाटलाई

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
दोस्रो बेलका गोल्ड कपको उपाधी गाईघाटलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१० कार्तिक – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को उपाधी गाईघाट फुटबल क्लब, उदयपुरले हात पारेको छ। बेलका ६ लेकाली रंगशालामा आज सम्पन्न फाइनल खेलमा एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुन्सरीलाई ० – २ गोल अन्तरले पराजित गर्दै गाईघाटले उपाधी हात पारेको हो।

“बेलकाको शान खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ ब्रदरहुड फुटबल क्लब द्वारा आयोजित उक्त प्रतियोगिताको बिजेता टिमलाई नगद रु.१,११,१११/- र उपबिजेतालाई नगद रु.५५,५५५/- सहित ट्रफी मेडल र प्रमाणपत्रले अतिथि एवं आयोजकले पुरस्कृत गर्नु भयो। अन्य बिधा अन्तर्गत गाईघाट फुटबल क्लबका उत्कृष्ट गोल रक्षक अनिल मगर, उत्कृष्ट खेलाडी सुदिप श्रेष्ठ, उत्कृष्ट कोच किरण कुमार कार्की, एभरेस्ट फुटबल क्लबका अधिकतम गोलकर्ता आकाश राई, उत्कृष्ट डिफेन्डर सन्जय श्रेष्ठ र उदयमान खेलाडी ब्रदरहुड फुटबल क्लबका राजन मगर घोषित भएका थिए। आजको खेलको म्यान अफ दि म्याच गाईघाट फुटबल क्लबका रबि शङ्कर चौधरी घोषित भएका थिए।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

आयोजकका अध्यक्ष रबिन तामाङको अध्यक्षतामा आज सम्पन्न भएको खेलमा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, त्यसैगरी विभिन्न वडाका वडा अध्यक्षहरु, खेलकुद संघ, बेलका नगर युवा तथा खेलकुद बिकास समिति, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, वडा सदस्यहरु, सुरक्षा निकाय, प्रायोजक, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, लगायत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

कार्तिक ३ गते सुरु भएको यस प्रतियोगितामा पुर्वको विभिन्न जिल्लाको ८ वटा टिमको सहभागी रहेको थियो। आजको कार्यक्रम आयोजकका संयोजक देबिन मगरले संचालन गर्नु भएको थियो भने उपाध्यक्ष जानुका कार्की दंगालले स्वागत मन्तव्य द्वारा अतिथि तथा उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो।

Previous Post

भचुवा च्यालेन्ज कपको उद्घाटन

Next Post

साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

वडाध्यक्ष लाई एयर एम्बुलेन्स मार्फत थप उपचारका लागी काठमाण्डौ लगिंदै

वडाध्यक्ष लाई एयर एम्बुलेन्स मार्फत थप उपचारका लागी काठमाण्डौ लगिंदै

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly