Wednesday, November 4, 2026
Date
मङ्ल, कार्तिक १८, २०८३
Tue, November 3, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home अर्थ

APF पुर्वान्चल पकलीलाई हराउदै गाईघाट युनाइटेड FC उदयपुर फाइनलमा प्रवेश।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in अर्थ, खेलकुद
0
APF पुर्वान्चल पकलीलाई हराउदै गाईघाट युनाइटेड FC उदयपुर फाइनलमा प्रवेश।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, २५ असोज। बेलकामा जारी प्रथम आमन्त्रित बेलका मिनि गोल्डकप २०८० मा गाईघाट युनाइटेड FC उदयपुर फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा APF पुर्वान्चल पकलीलाई ० – २ गोल अन्तरले हराउदै गाईघाट युनाइटेड FC उदयपुर फाइनलमा प्रवेश गरेको हो।

गाईघाट युनाइटेड FC उदयपुरको तर्फबाट सुनिल खड्काले १ गोल गरेका थिए भने APF पकलीको तर्फबाट एउटा आत्मघाती गोल भएको थियो। खेलको म्यान अफ द म्याच गाईघाट युनाईटेड FC उदयपुरका मौसम सुब्बा घोषित हुँदै नगद रु. १ हजार सहित ट्रफी हात पारे।

You might also like

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

जलकन्या साँस्कृतिक युवा समुहको आयोजनामा बेलका नगरपालिका जहडा लालबजारको खेल मैदानमा भइरहेको उक्त प्रतियोगिताको छैठौं दिन भोलि(असोज २६ गते) दोस्रो सेमिफाइनल खेल कोसी प्रदेश पुलिस मोरङ र सप्तकोसी FC सुनसरी बीच दिउँसो ३:३० बजेबाट हुने छ।

Previous Post

आयोजकलाई हराउदै कोसी प्रदेश पुलिस सेमिफाइनलमा प्रवेश, भोलिबाट सेमिफाइनल हुने।

Next Post

बेलका नगरपालिकामा लैंङ्गिक हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि रकम हस्तान्तरण।

Radio Belaka

Radio Belaka

Related Posts

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश
खेलकुद

by Radio Belaka
बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित
खेलकुद

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

by Radio Belaka
तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

by Radio Belaka
तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा लैंङ्गिक हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि रकम हस्तान्तरण।

बेलका नगरपालिकामा लैंङ्गिक हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि रकम हस्तान्तरण।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि

बेलकामा चोरीको बिगबिगी, स्थानीयको व्यापक गुनासो

Don't miss it

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश
खेलकुद

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित
खेलकुद

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly