Saturday, November 22, 2025
Date
शनि, मंसिर ७, २०८२
Sat, November 22, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

Radio Belaka by Radio Belaka
३ दिन अगाडि
in खेलकुद
0
दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

मंसिर ३, बेलका । दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेट प्रतियोगितामा सहभागिताका लागि बेलका नगरको टिम छनोट प्रक्रिया आज सम्पन्न भएको छ। बेलका नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा गरिएको प्रथम चरणको छनोट बिहान ८ बजेदेखि वडा नम्बर ६ स्थित बुद्धचौक खेलमैदानमा सञ्चालन गरिएको थियो।

जम्मा २७ जना सहभागी खेलाडी मध्येबाट १९ जना खेलाडी दोस्रो चरणका लागि छनोट गरिएको समितिले जानकारी दिएको छ। समितिका अध्यक्ष गोपीलाल राई, सचिव दिपेन राना, नगरका खेलकुद पदाधिकारी तथा उदयपुर जिल्लाका मुख्य प्रशिक्षक मिथुन ठाकुरको उपस्थितिमा खेलाडी छनोट कार्य सम्पन्न गरिएको हो। छनोट भएका खेलाडीलाई १५ दिनको प्रशिक्षण दिइने र त्यसपछि १७ खेलाडीको अन्तिम टिम घोषणा गरिने आयोजकको भनाइ छ।

You might also like

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

आगामी प्रतियोगिता बेलका नगरस्तरीय लेकाली रंगशालामा आयोजना हुने बताइएको छ। खेलको मिति भने चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको नगर खेलकुद सचिव तथा क्रिकेट संयोजक दिपेन रानाले बेलका एफ.एम. लाई जानकारी दिनु भयो।

Previous Post

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

Next Post

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

Radio Belaka

Radio Belaka

Related Posts

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई
खेलकुद

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

by Radio Belaka
श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन
खेलकुद

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

by Radio Belaka
बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने
खेलकुद

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

by Radio Belaka
दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि
खेलकुद

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

by Radio Belaka
सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय
खेलकुद

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

by Radio Belaka
Next Post
रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा U-14 महिला फुटबल एकेडेमीको लागि १६ जना छनौट।

बेलकामा U-14 महिला फुटबल एकेडेमीको लागि १६ जना छनौट।

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

Don't miss it

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट
खेलकुद

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु
मनोरञ्जन

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण
शिक्षा

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly