Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

ब्रदरहुड एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in खेलकुद
0
ब्रदरहुड एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

चैत २७। उदयपुरको ब्रदरहुड एफसी इलामको सन्दकपुर देउरालीमा जारी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सात खाल्डे सहिद खेल मैदानमा आज बुधबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई एकका विरूद्ध तीन गोलले पराजित गर्दै ब्रदरहुड सेमिफाइनलमा प्रवेश गरेको हो।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

पहिलो हाल्फको ३०औँ मिनेटमा अनिष आर डी को गोल संगै अग्रता बनाएको चुलाचुलीले दोस्रो हाल्फमा भने तीन गोल खान पुग्यो । खेलको ६५औँ मिनेटमा ब्रदरहुडका प्रवेश दनुवारले गोल गर्दै खेललाई बराबरी मा पुर्याए ।

दोस्रो हाल्फकै ७८ र ८६ मिनेटमा ब्रदरहुडका क्याप्टेन आकास राईले थप दुइ गोल गर्दै अग्रता तेब्बर गरे । इन्जुरी समयको अन्तिम मिनेटमा चुलाचुलीका अनिष आर डीले थप गोल गर्दै अन्तर छोट्याए पनि हार टार्न भने सकेनन ।

खेलको म्यान अफ दि म्याच ब्रदहुडका आकाश राई घोषित हुँदै दुइ हजार पॉच सय सहित ट्रफि प्राप्त गरे ।

भोली चैत्र २८ गते बिहीबार चौथो तथा अन्तिम क्वाटर फाइनलमा बुट्टाबारी फुटबल क्लब झापा र वाइवाइ पॉचथर फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

सन्दकपुर गाउँपालिका ३ देउराली स्थित सात खाल्डे सहिद खेलमैदानमा चैत्र २५ गते देखि सुरू प्रतियोगिता वैशाख १ गते सकिनेछ ।

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सन्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ ।

आयोजक समितिका अध्यक्ष अइन्द्र राईका अनुसार उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाडर,उत्कृष्ट मिडफिल्डर,सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही ४-४ हजार पाउने आयोजक समितिका उपाध्यक्ष सुरेश थापा मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पॉचथर,इलाम, झापा,मोरङ,र उदयपुरका ८ टिमको सहभागिता रहको छ। जसमा इलामको आयोजक देउराली स्पोर्टिङ क्लब, रेड हर्ष एफसी, बुट्टाबारी युनाइटेड झापा,चुलाचुली स्पोर्टिङ क्लब झापा,डॉगिहट एफसी मोरङ,कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर,वाइ वाइ पॉचथर फुटबल क्लब र ब्रदरहुड एफसी उदयपुर रहेका थिए।

आयोजक देउरीली स्पोर्टिङ क्लब,कोशी प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगर र चुलाचुली स्पोर्टिङ क्लब दमक झापा भने प्रतियोगिताबाट बाहिरी सकेका छन।

स्रोत : गोल नेपाल डट कम

Previous Post

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

Next Post

ब्रदरहुड एफसी बेलका उदयपुर उपाधि नजिक

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
ब्रदरहुड एफसी बेलका उदयपुर उपाधि नजिक

ब्रदरहुड एफसी बेलका उदयपुर उपाधि नजिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Trump Ambassador Beat And ‘Kidnapped’ Woman In Watergate Cover-up: Reports

The Victoria’s Secret 2016 Show Was Straight Out Of ‘Game of Thrones’

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly