Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उपाधि बुद्द एकता क्लबलाई

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उपाधि बुद्द एकता क्लबलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२३ जेठ, बेलका । “खेल खेलौ स्वास्थ्यका लागी, खेलाडी राष्ट्रका लागी” भन्ने मुख्य नारा सहित सुनाखरी युवा क्लबको आयोजना तथा मुख्य सहयोगी धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि, बिशेष सहयोगी बेलका नगरपालिका, दोस्रो पुरस्कार स्वर्गिय बुवा देबी बहादुर राईको सम्झनामा छोरा डि.बि. राई, संरक्षक बेलका नगर वडा नं-४ र बेलका नगर युवा तथा खेलकुद बिकास समितीको समन्वयमा आयोजित लालबजार खेल मैदानमा भएको “प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” मा बुद्द एकता क्लब बेलकाले फाईनलको उपाधि चुमेको छ। आज भएको खेलमा बुद्द एकता क्लबले १-० को गोल अन्तरले बेल्टार युनाईटेड क्लब चौदण्डी लाई हराउदै उपाधि चुमेको हो।

निक्कै रोमाञ्चक साथै प्रतिसपर्धात्मक खेलमा मध्यान्तर अगाडी दुवै तर्फ बाट राम्रा अवशरहरु पाए पनि सदुपयोग गर्न नसक्दा कुनै गोल हुन सकेन ।मध्यान्तर पछाडी ६१ मिनेटमा बुद्द एकता क्लबको तर्फ बाट जर्सी नं १२ का एलन राईले १ गोल गरेर आफ्नो टिमलाई उपाधि दिलाउदै खेलको नायक बन्न सफल भए । उपाधि बिजेताले नगद रु. ४०,०००/- सहित शिल्ड,मेडल र प्रमाणपत्र त्यसै गरी उपबिजेताले नगद रु. २५,०००/- सहित शिल्ड,मेडल सँगै प्रमाणपत्र प्राप्त गरेका छन। खेलको म्यान अफ द म्याच बुद्द एकता क्लबका जर्सी न.१२ का एलन राई ले प्राप्त गरेका छन। बिधागत पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर बुद्ध एकताबाट जर्सी न.१८ का अनिल मगर , उत्कृष्ट डिफेन्डर जर्सी न. २४ का वसन्त राई बेल्टार युनाइटेड बाट बनेका छन भने , उदीयमान खेलाडी सुनाखरी युवा क्लबका प्रेम बि.क, सर्वाधिक गोलकर्ता जर्सी न.११ का अभिस मगर रहे भने क्रमश: नगद रु. १,०००/- सहित ट्रफी प्राप्त गरेका छन ।

You might also like

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

जेठ १६ गते बेलका नगरपालिका का प्रमुख (मेयर) अशोक कार्कीको प्रमुख आतिथ्यतामा उदघाटन भएको प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ आज बेलका नगर प्रमुख (मेयर)अशोक कार्कीको प्रमुख आतिथ्यता सँगै जनप्रतिनिधि,राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,सामाजिक संस्थाका प्रतिनिधि,बुद्दिजिबी,पत्रकार साथै खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थितिमा समापन भएको हो।कार्यक्रमको अध्यक्षता आयोजक सुनाखरी युवा क्लबका अध्यक्ष चित्र कार्कीले गरेका थिए भने कार्यक्रम सन्चालन आयोजक कमिटीका पदाधिकारी तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितीका सचिब दिपेन राना मगरले गरेका थिए।यस खेल आयोजनामा जम्मा ८ वटा टिमको सहभागिता रहेको थियो ।

Previous Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा बुद्द एकता क्लब फाईनल प्रबेश

Next Post

नेकपा एमालेको दोस्रो नगर अधिबेशन बाट हिराजङ राई अध्यक्ष

Radio Belaka

Radio Belaka

Related Posts

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

by Radio Belaka
बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

by Radio Belaka
Next Post
नेकपा एमालेको दोस्रो नगर अधिबेशन बाट हिराजङ राई अध्यक्ष

नेकपा एमालेको दोस्रो नगर अधिबेशन बाट हिराजङ राई अध्यक्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Elton John Tells Noel Gallagher What He Thinks About His New Album

बेलका नगरपालिका वडा नं. ७ मा भुमी समस्या समाधान सम्बन्धी छलफल सम्पन्न

बेलका नगरपालिका वडा नं. ७ मा भुमी समस्या समाधान सम्बन्धी छलफल सम्पन्न

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly