Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

यलम्बर स्पोर्टिङ क्लब यलम्बर कपको फाइनलमा

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in खेलकुद
0
यलम्बर स्पोर्टिङ क्लब यलम्बर कपको फाइनलमा
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१३ पुष – बेलका। बेलका ८ डुड्खोला स्थित यलम्बर एकता सेवा समाज द्वारा आयोजित प्रथम यलम्बर कप २०८१ मा यलम्बर स्पोर्टिङ क्लब(आयोजक) बेलका उदयपुर फाइनल प्रवेश गरेको छ। यलम्बर खेलमैदानमा आज भएको खेलमा पट्नाली फुटबल क्लब धरान १७ सुनसरीलाई ट्राईब्रेकरमा ४ – ५ गोलले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयावधिमा दुबै टिमबाट कुनै पनि गोल नभएपछि खेल ट्राईब्रेकर(पेनाल्टी शुटआउट) मा धकेलिएको हो। आजको म्यान अफ द म्याच यलम्बरका उमेश कार्की घोषित भए। उनलाई ब्रदरहुड फुटबल क्लबका टिमले नगद रु.१००५/- सहित ट्रफीले पुरस्कृत गर्नु भयो।

You might also like

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु

विभिन्न पालिकाको ८ वटा टिमको सहभागीता रहेको यस प्रतियोगितामा बिजेता टिमले नगद रु.३५,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन भने उप बिजेता टिमले नगद रु.२०,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकका अध्यक्ष भरत राई ले बताउनु भयो। साथमा अन्य बिधागत पुरस्कार समेत रहेको आयोजकका जबिन राईले बताउनु भयो।

हात्तिसार सामुदायिक बन उपभोक्ता समितिको सह-आयोजना, ब्रदरहुड फुटबल क्लबको प्राबिधिक सहयोग तथा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्जको मिडिया पार्टनर र प्रत्यक्ष प्रसारणमा पुष १६ गते सम्म संचालन हुने प्रतियोगिताको भोलि पुष १४ गते आइतबार सोमबारे फुटबल क्लब बेलका ८ उदयपुर र बराहक्षेत्र फुटबल क्लब बराहक्षेत्र सुन्सरी बिच दिउसो २ बजेबाट दोस्रो अर्थात अन्तिम सेमिफाइनल खेल हुने आयोजकका व्यवस्थापक राजु राई ले बताउनु भयो।

Previous Post

सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

Next Post

आज तमु ल्होसार मनाइँदै

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

by Radio Belaka
तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

by Radio Belaka
मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु
खेलकुद

मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु

by Radio Belaka
खेलकुदबाट बेलकाको पहिचान बनाउँदै भेट्रान टोली
खेलकुद

खेलकुदबाट बेलकाको पहिचान बनाउँदै भेट्रान टोली

by Radio Belaka
इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश
खेलकुद

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

by Radio Belaka
Next Post
आज तमु ल्होसार मनाइँदै

आज तमु ल्होसार मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज तमु ल्होसार मनाइँदै

आज तमु ल्होसार मनाइँदै

बेलकामा जनश्रमदान सुरु

बेलकामा जनश्रमदान सुरु

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly