Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

दोस्रो बेलका गोल्ड कप असोज १७ गतेबाट हुने।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
दोस्रो बेलका गोल्ड कप असोज १७ गतेबाट हुने।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१२ असोज – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप यहीँ असोज १७ गतेबाट हुने भएको छ। बेलका नगरपालिकाको सभा हलमा आज एक पत्रकार सम्मेलन गरि उक्त गोल्ड कप असोज १७ गते देखि २४ गतेसम्म संचालन हुने आयोजक ब्रदरहुड फुटबल क्लबले जानकारी गराएको हो।

पत्रकार सम्मेलन कार्यक्रममा मुख्य सहयोगको रुपमा रहनु भएका बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई, बेलका ३ का वडा अध्यक्ष तथा बेलका सरकारका प्रवक्ता टंक प्रसाद आचार्य, बेलका ६ का वडा अध्यक्ष वसन्त कुमार मगर, बेलका युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई, बेलका ९ का कार्यबाहक वडा अध्यक्ष सन्तोस थापा लगायत पत्रकार, सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

प्रतियोगितामा गोलबजार स्पोर्ट्स क्लब सिरहा, JSYC सुन्दर हरैंचा मोरङ, गाईघाट फुटबल क्लब उदयपुर, फेयर फुटबल क्लब धरान सुनसरी `ए´ पोल र दुधौली स्पोर्ट्स क्लब सुन्धुली, राष्ट्रिय जागृति क्लब इटहरी सुन्सरी, एभरेस्ट फुटबल क्लब बराहक्षेत्र सुन्सरी र ब्रदरहुड फुटबल क्लब(आयोजक) `बि´ पोल गरि जम्मा ८ टिमको सहभागीता रहने छ।

वाइ वाइ दोस्रो बेलका गोल्ड कपको बिजेता र उप बिजेता टिमले क्रमशः नगद रु.१,११,१११ र ५५,५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। साथै बिद्यागत पुरस्कार अन्तर्गत उत्कृष्ट गोल रक्षक, अधिकतम गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही नगद रु. ५ हजार, ट्रफी पाउने छन भने उत्कृष्ट खेलाडीले नगद रु.७ हजार सहित ट्रफी हात पार्ने छन।

बेलका नगरपालिकाको मुख्य सहयोगमा संचालन हुन लागेको वाइ वाइ दोस्रो बेलका गोल्ड कपको मुख्य प्रायोजक वाइ वाइ(CG), प्रायोजक बुढासुब्बा डाइग्नोस्टिक सेन्टर धरान, संरक्षक बेलका नगरपालिका वडा नं. ६, समन्वय बेलका नगर युवा तथा खेलकुद बिकास समिति, संस्थापक सहकार्य जलकन्या साँस्कृतिक युवा समुह, बेलका ५ मैनी र सह आयोजक बुद्ध एकता क्लब रहेको पत्रकार सम्मेलन मार्फत बताउनु भयो।

“बेलकाको सान, खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने नाराका साथ हुने उक्त गोल्ड कपको बैंकिङ पार्टनर कुमारी बैंक, हस्पिटल पार्टनर बेलका नगर अस्पताल, होटल पार्टनर बेलका रिभर्स विच रिसोर्ट, फुड एण्ड रेस्टुरेन्ट पार्टनर रंग महल होटल रहेको छ। त्यसैगरी मिडिया पार्टनर रेडियो बेलका एफ. एम. १००.९ मेगाहर्ज, आवर बेलका, बेलका पोस्ट रहनेछ। ईन्टरनेट पार्टनर वोर्ल्ड लिङ्क रहने छ र प्रत्यक्ष प्रसारण Goal Nepal.Com बाट हुने छ।

आज भएको पत्रकार सम्मेलन कार्यक्रम गत बर्षको प्रथम बेलका गोल्ड कपको आयव्यय पनि सार्बजनिक गर्नु भएको थियो। दोस्रो संस्करणको बेलका गोल्ड कप को लागि करिब १६ लाख खर्च अनुमानित गरेको आयोजकले बताउनु भयो।

Previous Post

वर्ल्ड नेवर्स र हुरेन्डेकको टोलिले देउराली आ. बि. को बिद्यालय बगैंचा अनुगमन।

Next Post

बेलकामा जसपा नगर समिती रुपान्तरण र युवा संघ पुनर्गठन

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
बेलकामा जसपा नगर समिती रुपान्तरण र युवा संघ पुनर्गठन

बेलकामा जसपा नगर समिती रुपान्तरण र युवा संघ पुनर्गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly