Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम बुद्ध मिनि गोल्ड कप को उद्घाटन।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in खेलकुद, जीवन शैली, मनोरञ्जन, विविध, स्वास्थ्य
0
प्रथम बुद्ध मिनि गोल्ड कप को उद्घाटन।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२४ फागुन २०८० – बेलका। बुद्ध एकता क्लबको आयोजना र बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा “प्रथम बुद्ध मिनि गोल्ड कप २०८०” को औपचारिक उद्घाटन भएको छ। बेलका नगरपालिका बुद्ध चोक खेल मैदानमा आज भएको औपचारिक कार्यक्रम बेलका नगर उप प्रमुख जिरा राई ले पानसमा दिप बालेर अनि ब्यानरमा लेखिएको सब्दहरु वाचन गरेर उद्घाटन गर्नु भएको हो।

बुद्ध एकता क्लबका अध्यक्ष धन कुमार राई को अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा बेलका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा बेलका सरकारका प्रवक्ता पदम खड्का, वडा नं. ६ का वडा अध्यक्ष वसन्त मगर, वडा नं. ३ का वडा अध्यक्ष टंक आचार्य, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पर्वत दाहाल, बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई, जनता समाजवादी पार्टी नेपालका नेता गणेश राई, बुद्ध एकता एकता क्लबका सल्लाहकार तथा जनता समाजवादी पार्टी नेपाल बेलका नगर समिति अध्यक्ष सुरेन्द्र खालिङ, बेलका नगर युवा तथा खेलकुद बिकास समितिका सचिब दिपेन मगर, इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रमुख ऋषि राज ढकाल, सशस्त्र प्रहरी बेस क्याम डुड्खोलाका प्रमुख जय कुमार चौधरी, अन्य सुरक्षा निकाय, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, बन समितिका पदाधिकारीहरु, टोल बिकास सस्थाका प्रतिनिधिहरु, खेलाडी तथा खेलप्रेमी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

आजको उद्घाटन खेलमा तालतलैया एफ.सि. इटहरी, सुनसरीलाई बराहक्षेत्र सुन्सरीले ० – १ गोल अन्तरले हराउदै अर्को चरण अर्थात सेमिफाइनल प्रवेश गरेको छ। बराहक्षेत्रका दिपेश तामाङले गोल गरेका थिए भने आजको म्यान अफ द म्याच पनि दिपेश तामाङ नै घोषित भए र नगद १ हजार प्राप्त गरे। भोलि फागुन २५ गते प्रकासपुर फुटबल क्लब सुन्सरी र बेल्टार एकता युवा क्लब चौदण्डिगढी उदयपुर बिच दिउँसो ३ बजेबाट खेल हुनेछ।

“हाम्रो प्रत्येक गोल, दुर्व्यसनी विरुद्धको बोल” भन्ने मुल नाराका साथ आयोजित प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को मुख्य प्रायोजक डिबि राई मामी ग्रुप मलेसिया, सह प्रायोजक श्री गौरीसुर्योदय इङलिस बोर्डिङ स्कुल रहेको छ भने संरक्षकमा महेन्द्र रहेको छ।

आजको उद्घाटन कार्यक्रम बुद्ध एकता क्लबका सचिब प्रदिप चौलागाईं र बेलका एफ.एम. का कार्यक्रम संचालिका कबिता राई(मिकि) ले संचालन गरेका थिए भने खेलका संयोजक श्याम मगरले स्वागत मन्तव्य राखेका थिए।

Previous Post

प्रीति राईले १९ वर्षमै फुटबलमा पाएको सफलता र चर्चा

Next Post

बुद्ध मिनि गोल्ड कपमा बेल्टारको बिजय सुरुवात।

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
Next Post
बुद्ध मिनि गोल्ड कपमा बेल्टारको बिजय सुरुवात।

बुद्ध मिनि गोल्ड कपमा बेल्टारको बिजय सुरुवात।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

बेलका नगरपालिकाको निति तथा कार्यक्रम पारित

बेलका नगरपालिकाको निति तथा कार्यक्रम पारित

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly