Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

फागुन २४ गतेबाट बुद्ध गोल्ड कप सुरु हुने।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, जीवन शैली, मनोरञ्जन, विविध
0
फागुन २४ गतेबाट बुद्ध गोल्ड कप सुरु हुने।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१८ फागुन २०८० – बेलका। बुद्ध एकता क्लबको आयोजनामा यहीँ फागुन २४ गते देखि चैत्र १ गतेसम्म “प्रथम बुद्ध मिनि गोल्ड कप २०८०” को आयोजना हुने भएको छ। आज एक पत्रकार सम्मेलन गरि उक्त गोल्ड कप बारे आयोजक बुद्ध एकता क्लबले जानकारी गराएको छ।

“हाम्रो प्रत्येक गोल, दुर्व्यसनी विरुद्धको बोल” भन्ने मुख्य नाराका साथ आयोजित गोल्ड कपको बिजेता र उप बिजेता टिमले प्राप्त गर्ने छन क्रमश नगद रु.५० हजार, रु.३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र। प्रत्येक खेलमा म्यान अफ द म्याच अन्तर्गत खेलाडीले रु.१५००/- पाउने छ भने प्रतियोगिताको उत्कृष्ट बिधा अन्तर्गतको खेलाडीले नगद रु.२५००/- पाउने आयोजकले बताएका छन।

You might also like

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

गोल्ड कपमा APF पकली, फ्युजन फुटबल क्लब गाईघाट, बोइज फुटबल क्लब इटहरी, बेल्टार एकता युवा क्लब चौदण्डिगढी, बराहक्षेत्र क्लब सुनसरी, प्रकाशपुर फुटबल क्लब प्रकाशपुर, सहारा फुटबल क्लब धरान म र बुद्ध एकता क्लब बेलका गरि जम्मा ८ वटा टिमको सहभागी रहने छ।

प्रथम बुद्ध मिनि गोल्ड कप को सह आयोजक श्री गौरिसुर्योदय इङलिस बोर्डिङ स्कुल बेलका ६ रहेको छ भने मुख्य प्रायोजकमा डिबि राई मेमो ग्रुप मलेसिया रहेको छ र अफिसियल मुख्य मिडिया पार्टनरमा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्ज मिडिया पार्टनरमा आवर बेलका र बेलका पोस्ट रहेको छ। खेलको सम्पुर्ण प्रत्यक्ष प्रसारण(लाइभ) बेलका एफ. एम. द्वारा हुने छ।

Previous Post

बेलकामा ३ दिने दन्त शिविर सम्पन्न।

Next Post

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

Radio Belaka

Radio Belaka

Related Posts

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
Next Post
बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मङ्सिर ७ गतेबाट मैनारानी गोल्ड कप हुने।

मङ्सिर ७ गतेबाट मैनारानी गोल्ड कप हुने।

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly